• अपेक्षा अनुसार आयात नहुँदा दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने

    काठमाण्डौ । कोरोनाविरुद्धको खोप अपेक्षा अनुसार आयात नभएपछि दोस्रो डोज खोप लगाउने मिति लम्बिन सक्ने भएको छ । खोप अभियान अन्तर्गत पहिलो प्राथमिकताको पहिलो चरणमा खोप लगाएकालाई दोस्रो डोज आउँदो वैशाख ७ देखि १५ भित्र लगाउने सरकारले प्रस्तावित योजना बनाए पनि त्यो प्रभावित हुने देखिएको हो । भारतसँग खरिद गरेको २० लाख डोज...

  • तीन हजार ३११ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा कोरोना सङ्क्रमण

    इलाम । पछिल्लो २४ घण्टामा नेपालमा ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार तीन सय १० पुगेको छ । यस्तै पछिल्लो २४ घण्ट...

  • युमा साम्योमा लावती

    इलाम । याक्थुङ लिम्बू समुदायको धार्मिक संगठन युमा साम्योमा नन्द लावती चयन भएका छन । जिल्ला समन्वय समिति इलामको सभाहलमा सम्पन्न भएको ऐतिहाँसिक भेलाले लावतीको अध्यक्षतामा २२ सदस्य समिति चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा उपाध्यक्षमा जगत नेम्बाङ् सचिवमा राजकुमार लिङ्दम् र सहसचिवमा गोमा योङ्हाङ् चयन भएका छन भने कोषाध्यक्ष ...

  • सुनको भाउ चार सय रुपैयाँले बढ्यो

    इलाम । हप्ताको पहिलो दिन आज सुनको भाउ बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ८६ हजार २ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

  • नेपालमा ५३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २६ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमण पुष्टि भएका ५३ जनामध्ये २२ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि...

  • प्रेरक भनाई

    जुन दिन तपाईं आफ्नो पूरा जिम्मेवारी लिनु हुन्छ, जुन दिन तपाईं बहाना बनाउन बन्द गर्नुहुन्छ, त्यसै दिन तपाईं शिखरतिरको यात्रा थाल्नुहुन्छ । – ओ.जे. सिम्पसन अब यो सोच्ने समय होइन कि तपाईंसँग के छैन । यो तपाईंहरूसँग जे जति छ यसबाट तपाईं के गर्न सक्नुहुन्छ । – अर्नेष्ट हेमिंग्वे  जसले एक घण्टा मात्रै पनि समय बर्बाद ...

  • इलाम अस्पतालमा बिरामीले पाएनन् एक्स–रे सेवा

    इलाम । प्रविधि र सुविधा थपिइरहेपनि एउटा एक्स–रे (सिआर) मेसिन बिग्रिँदा इलाम अस्पताल आएका ठूलो संख्याका बिरामीले दुःख पाइरहेका छन् । बिग्रिएको हप्तौं भइसक्दा पनि एक्स–रे मेसिन पुनः मर्मत भइ आइनपुगेकाले सामान्य बिरामी पनि एक्स–रे सेवाबाट बञ्चित भएका हुन् । ५० शड्ढयाको अस्पतालमा एउटामात्रै एक्स–रे मेसिन थियो । अस्पताल पर...

  • इलाम बजारमा चार महिना भित्र पानी आउने

    इलाम । खानेपानीको अभावमा काकाकुल झैँ बनेको इलाम बजारमा अबको चार महिनामा खानेपानी आउने भएको छ । कोभिडका कारण गरिएको लकडाउनले काममा केही ढिला भए पनि अबको चार महिनामा योजना सम्पन्न हुने भएको हो । ५७ करोड ९५ लाख रुपैयाँको लागतमा सुरु भएको इलामको खानेपानी आयोजनाले सदरमुकाममा खानेपानी वितरण गर्ने भएपछि स्थानीय ढुक्क देखिएका ...

  • सामुदायिक रेडियो प्रसारक सङ्घको अध्यक्षमा अर्जुन गिरी निर्वाचित

    काठमाण्डौ । सामुदायिक रेडियोको छाता सङ्गठन सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) को अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कपिलदेव खनालले १४ मत ल्याउँदा विजयी भएका गिरीले एक सय ६१ मत ल्याए । खसेकामध्ये तीन मत बदर भएको अकोराबले जनाएको छ । काठमाण्डौमा सम्पन्न अकोराबको पन्ध्रौँ साधारण सभा तथा सातौँ ...

  • २४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४४ सय ८४ जनामा पीसीआर परीक्षण गर्दा ९७ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७५ हजार ७० पुगेको छ । यस्तै थप ६६ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय १६ पुगेको स्वास्...