काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय ११ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार सात सय २१ जना पुगेको छ । यस्तै...
समाचार
-
-
बहिष्कार र नाराबाजीपछि संसद् बैठक २६ गतेसम्मका लागि स्थगित
काठमाण्डौ । पुनर्स्थापनापछि बसेको प्रतिनिधि सभाको पहिलो बैठक नै तनावपूर्ण बनेको छ । केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ । सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेस गर्न नहुने भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले संसद्को बैठक नै बहिष्कार गरेको छ भने न...
-
पर्यटकीय क्षेत्र पाटेनागी नगरको प्राथमिकतामा
इलाम । इलाम नगरपालिका ३ पुवामझुवामा रहेको पर्यटकीय क्षेत्र पाटेनागी इलाम नगरपालिकाको प्राथमिकतामा परेको छ । पाटेनागी क्षेत्रमा नगरकार्यपालिकाको ९७ औँ बैठक सम्पन्न गर्दै, यसलाई प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेसँगै पाटेनागी नगरको प्राथमिकतामा परेको हो । सोहि क्षेत्रमा पुगेर आइतबार बसेक...
-
२४ घण्टामा ४७ जनामा कोरोना पुष्टि
काठमाण्डौ । पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा ४७ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६ सय ५५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ६२ जना निको भएका छन् । अहिलेसम्...
-
भलिबल प्रतियोगिता हुने
इलाम । इलाममा आगामी चैत्र ४ गतेबाट जिल्ला भलिबल संघ इलामको आयोजनामा भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागितामा खुला भलिवल प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा सात टिमले सहभागिता जनाउने जिल्ला भलिवल संघ इलामले जानकारी दिएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी...
-
सुरुङमा पुरिएर २ जना मजदुरको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका – २ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । आज दिउसो ३ बजे काम गरिएको अबस्थामा माथीबाट...
-
कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा आउँदो वैशाख ७ देखि
काठमाण्डौ । सरकारले पहिलो चरणमा कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आउँदो वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले ...
-
आठ महिनामा ३६ फरार अभियुक्त पक्राउ
इलाम । अदालतबाट दोषी प्रमाणित भई हालसम्म फरार ३६ जना अभियुक्त इलाममा पक्राऊ परेका छन् । फैसला कार्यन्वयन प्रक्रियालाई तिव्रता दिन गएको साउन महिनादेखि हालसम्म सो बराबरका अभियुक्तहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरु सवारी ज्यान–१, बैदेशिक रोजगार ढगी–१, बहुविवाह–३, जवरजस्ति करणी–५, ढगी–२, कुटपिट–२, कर्तव्य ज्यान–२...
-
इलाममा राष्ट्रिय परिचय पत्र वितरण शुरु
इलाम । इलाम नगरपालिकामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु भएको छ । राष्ट्रिय परिचयपत्र वितरणको जिल्लामा पहिलो पटक इलाम नगरपालिकाबाट शुरु भएको हो । यस अघि जिल्ला प्रशासन कार्यलय इलामले कार्यलयमा आउने सेवाग्राहीलाई फोटो खिचाउँदै आएको थियो । इलाम नगरपालिकामा शुरु भएको परिचय पत्र वितरण नगरका १२ वटै वडाहरुमा एकै पटक...
-
यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार मुस्कान खातुनलाई
काठमाण्डौ । अमेरिकाले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई दिने भएको छ । नेपालमा रहेको अमेरिकी राजदूतावासले विज्ञप्ति निकालेर तेजाब आक्रमणको अन्त्यका लागि निरन्तर काम गरेको भन्दै खातुनलाई प्रतिष्ठित पुरस्कार दिने निर्णय भएको जानकारी गराएको छ । ठूलो व्य...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 258
- Next Page »













