इलाम । कोरोना भाईरस नियन्त्रणका लागि सञ्चालन भएको तेस्रो चरणको कोभिशिल्ड खोप अभियान इलाममा आगामी फागुन २३ गतेदेखि सुरु हुने भएको छ । जिल्लामा पहिलो चरणको पहिलो प्राथमिकता र दोस्रो प्रथमिकताकालाई लगाई सकिएपछि तेस्रो चरणको अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यलय इलामका अनुसार, तेस्रो चरणमा ९० प्रतिशतलाई खोप लगाउन...
समाचार
-
-
निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाण्डौ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँले र हवाई इन्धनमा बाहृयतर्फ एक किलोलिटरमा २५ अमेरिकी डलरले मूल्य ...
-
सुनको भाउ तोलामा १७ सय रुपैयाँ घट्यो
इलाम । सुनको भाउ आज एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ । हिजो तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ तोकिएको छ । सुनसँगै ...
-
ब्राउन सुगर सहित इलाममा चार जना पक्राउ
इलाम । ब्राउन सुगर सहित इलाममा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इलामका सूर्योदय नगरपालिका १० का दियोग राई, देउमाई नगरपालिका ४ का प्रवेश तिरुवा, इलाम नगरपालिका ५ का योगेश राई र पाँचथरको फिदिम नगरपालिका १० का अनिल लिम्बू रहेका छन् । उनीहरु क्रमश २३, १८, ३५, २३ उमेरका रहेको जिल्ला प्रहरी कार्यलय इलामले ...
-
थप ७८ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देश भर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ७२ जना निको भएसँग...
-
फरार पाँच जना अभियुक्त पक्राउ
इलाम । विभिन्न केशमा इलामका फरार पाँच जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुमार विश्वकर्मा, उदय बहादुर लिम्बू, राजकुमार लिम्बू, भक्त बहादुर राई र लाक्पा शेर्पा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार, वन सम्बन्धि मुद्धाका चुलाचुली गाउँपालिका ४ का तीन जना ३९ वर्षका विश्वकर्मा, २८ र ५२ वर्षक...
-
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि प्रतिनिधिसभा बैठक आह्वान
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अर्थात् आउँदो आइतवारका लागि प्रतिनिधिसभाको हिउँदे अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले २३ गते दिउँसो चार बजेको लागि बैठक आह्वान गरेकी हुन् । सर्वोच्च अदालतको आदेश अनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठ...
-
लगातार घटेको सुनको भाउ चार सय रुपैयाँले बढ्यो
इलाम । लगातार घटेको सुनको भाउ आज भने बढेको छ । आज तोलामा ४ सय रुपैयाँले बढेर सुन ८८ हजार ७ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ८८ हजार ३ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा पुगेको छ ।...
-
कोरोनाका कारण थप तीन जनाको ज्यान गयो
काठमाण्डौ । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै तीन हजार ४९ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ पाइएको छ । अहिलेसम्म नेपालमा...
-
इलामका किसानलाई मिनी टिलर र टनेल
इलाम। इलाम नगरपालिका वडा नं.२ सुम्बेकले किसानहरुलाई मिनी टिलर (कृषि औजर) मेशिन र टनेल वितरण गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मिनी टिलर वितरण गरेर वितरण कार्यक्रमको शुरुवात गरेका हुन् । वडा कार्यालयले ११ थान मिनी टिलर र ९५ थान टनेल पाल वितरण गरेको पालिकाले जनाएको छ । ५०–५० प्रतिशतको सहभागिताम...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 258
- Next Page »













