काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार एक सय ४३ जनाको पीसीआर परीक्षण गर्दा एक सय २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रवार थपिएकासँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६ सय आठ जना पुगेको छ । यस्तै...
समाचार
-
-
एक सयबाट सुरु गरेको वृद्धभत्ता अब ५ हजार पुर्याउँछुः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ०५१ सालबाट एक सय रुपैयाँमा सुरु गरेको वृद्धभत्ता केही समयमा ५ हजार पुर्याउने प्रतिबद्धता जाहेर गरेका छन्। सुनकोशी मरिन डाइभर्सन केन्द्र सिन्धुलीमा शिलान्यास गर्दै उनले भने, ‘हामीले ०५१ सालबाट वृद्धभत्ता एक सयबाट सुरु गरेका थियौँ। अहिले तीन हजार पुगेको छ। केही समयमै ५...
-
त्रिविका परीक्षा केन्द्रमा सीसी क्यामेरा जडान गरिने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रहरुमा सीसी क्यामेरा जडान गर्ने भएको छ। विश्वविद्यालयले आगामी चैत २० भित्र अनिवार्यरूपमा सीसी क्यामेरा जडान गरिसक्न परीक्षा केन्द्रहरूलाई निर्देशन दिएको हो। सीसी क्यामेरामा परीक्षा सञ्चालन कक्ष, उत्तरपुस्तिका शीलबन्दी गर्ने कक्ष र प्रवेवशद्वारको सम्पूर्ण दृश्य देखिने...
-
सुनको भाउ घटेर तोलाको ८६ हजार ५ सय रुपैयाँमा झर्यो
इलाम । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । भाउ घटेर आज सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो तोलामा ५ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा पुगेको भाउ आज फेरि घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको बजार अस्थिर भएकाले सुनको मूल्यमा उतारचढाव आइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले ...
-
२४ घण्टामा १०७ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर एक सय सात जनामा कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, पाँच हजार पाँच सय ३६ जनाको पीसीआर परीक्षण गर्दा एक सय सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार चा...
-
आइतबारदेखि सुरु हुने खोप अभियान २० दिनसम्म चल्ने
काठमाण्डौ । आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन...
-
तथ्यांक नराख्दा मानव बेचबिखन बढ्दो
इलाम । विदेश गएका नागरिकको तथ्यांक राख्ने संयन्त्र नहुँदा मानव बेचबिखनमा ‘मलजल’ पुगिरहेको छ। आफ्नो क्षेत्रबाट कुन देशमा कति मानिस गएका छन्, उनीहरू के–के काम गर्दैछन् भन्ने तथ्यांक तीनै तहका सरकारसँग नहुँदा मानव बेचबिखन नियन्त्रणमा समेत चुनौती देखिएको हो। विदेशमा रहेका नेपाली मध्ये सम्भवतः सबै भन्दा ठूलो संख्या रहेको...
-
देशभर थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। आज थपिएका मध्ये काठमाण्डौ उपत्यकाका मात्रै ५६ जना रहेका छन् । काठमाण्डौमा ३९, ल...
-
सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो
इलाम । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो सुन तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय १५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
-
ब्राउन सुगर सहित १ जना पक्राउ
झापा । झापा भद्रपुर नगरपालिका – ६ का २६ बर्षीय बिशाल मण्डललाई लागु औषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । आज दिउसो पौने ३ बजे भद्रपुर (५ स्थित बसपार्कमा लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगर १७ ग्राम, डिजिटल तराजु थान १, VIVO कम्पनीको मोबायल फोन थान २ र WB74A Q3864 नम्बरको स्कुटर सहित...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 258
- Next Page »













