• सुनको भाउ घट्यो, अझै घट्ने सम्भावना

    इलाम । हप्ताको पहिलो दिन आज पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८८ हजार तीन सय रुपैयाँमा झरेको छ । यसअघि अस्ति शुक्रवार पनि सुन तोलामा पाँच सय रुपैयाँले घटेको थियो । महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यका अनुसार ...

  • लागु औषध सहित एक जना पक्राउ

    उदयपुर ।  उदयपुर त्रियुगा नगरपालिका -५ का २५ बर्षीय प्रदिप शाक्य थारुलाई लागुऔषध सहित पक्राउ गरिएको छ । आज दिउसो साढे ११ बजे सोही स्थानमा प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध PHENERGAN -३० एम्पुल, NOOPHIN  - ३० एम्पुल र DIAZELAB - ३० एम्पुल सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ...

  • २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ८२ जना निको भएसँग...

  • विप्लवसँगको वार्ता छिट्टै हेर्न पाउनु हुनेछ ः प्रधानमन्त्री ओली

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले छिटै वार्ता गर्ने बताए। झापामा औद्योगिक पार्क शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लव समूहका कारण देशमा भइरहेको समस्या छिटै समाधान हुने र वार्ताको तयारी भइरहेको बताए । ‘छिटै वार्ता हुँदैछ, तपाईँहरूले घरघरमा बसेर त्यो वार्ता ह...

  • एनसेलको ‘सहयात्री सिम’ : वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

    काठमाण्डौ  ।  एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखेर विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ सेवा यस सिममा समेटिएका एनसेलले जनाएको छ । यो सिम योजना शुक्रवार ९फागुन १४० बाट सञ...

  • नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि

    काठमाण्डौ । नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने भएको छ । ढिलो गरी विद्यालय खुलेसँगै चालु शैक्षिक सत्र लम्बिने भएपछि आउँदो शैक्षिक सत्र पनि ढिलो गरी सुरु हुने भएको हो । तर, नयाँ शैक्षिक सत्रको पठनपाठन र परीक्षा साविकमा झैँ चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी विद्यालयले शैक्षिक कार्यतालिका बनाएर कार्यान्वय...

  • लक्ष्य अनुसार कोभिड खोप लगाएनन्

    इलाम । कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउने उद्देश्यले लगाउन थालिएको खोपले इलाममा लक्ष्य भेटाउन सकेको छैन । पहिलो चरणका लागि तीन सय ८३ भाइल अर्थात तीन हजार ८३० डोज खोप आएको थियो । पहिलो चरणमा एक हजार ४६५ जनाले मात्रै खोप लगाएका थिए । पहिलो चरणमा स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्म...

  • बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो ः नेपाल

    काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गरे । शनिबार काठमाण्डौमा आयोजित नेकपा प्रचण्ड–माधव समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वामदेव गौतम अहिले पनि केपी ओलीलाई सुधार्ने...

  • ८१ जना कोरोना सङ्क्रमित थपिए

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ हजार आठ सय २४ जनामा पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । २४ घण्टामा थप ४८ जना निको भएका छन् । अहिलेसम्म ...

  • ‘केपी ओलीले आफूलाई महाराजधिराज नै भएजस्तो ठान्छन्’ ः प्रचण्ड

    काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताए। शनिबार काठमाण्डौमा आयोजित नेकपा प्रचण्ड–माधव समूह सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू जन्मिएको धरातल बिर्सेर प्रध...