• इलाममा लागु औषध प्रयोगकर्ता बढे

    इलाम । इलाममा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म एक सय २३ जना रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । जसमा पक्राऊ प्रतिवादी ७४, मुद्धा दर्ता ४३ र फरार प्रतिवादी ६ जना रहेको कार्यलयका मुद्धा फाटकी कर्मचारी अनिसा तामाङले जानकारी दिइन् । उनका अनुसार, चालु आर्थिक ...

  • नेकपा एकताका लागि चिनियाँ राजदूतको दौडधूप

    काठमाण्डौँ । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि नेकपालाई विभाजनबाट रोक्न चिनियाँ उच्च अधिकारी सक्रिय भएका छन् । सो क्रममा दुई दिनयता चिनियाँ राजदूत होउ यान्छीले नेकपा ओली समूहका नेतासँग भेटघाट गरेकी छिन् । बिहीबार राजदूत यान्छी ओली समूहका नेताहरूलाई भेट्न झण्डाविनाको गाडीमा निस्केकी थिइन् । उनले ओली समूहका उ...

  • नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार भन्दा तल झर्‍यो

    काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार भन्दा तल झरेको छ । गएको कात्तिक पहिलो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेकोमा अहिले घटेर एक हजारभन्दा तल झरेको हो । अहिले नेपालमा नौ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ५४ जन...

  • सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घट्यो

    इलाम । शुक्रवार पनि सुनको भाउ घटेको छ । शुक्रवार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरह...

  • पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ । यस्तै, यस्तै ८४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ स...

  • इलामका फरार अभियुक्त धरानमा पक्राउ

    इलाम । जब्बरजस्ती करणीमा कैद सजाय सुनाइएका इलामका फरार अभियुक्त बिहीबार पक्राऊ परेका छन् । अभियुक्त प्रितम राईलाई धरानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । २८ वर्षका राई इलामको रोङ गाउँपालिका वडा नं. २ का हुन् । जब्बरजस्ती करणीको कसुरमा राईलाई २०७२ साल जेष्ठ २१ गते जिल्ला अदालतले ५ वर्...

  • बोलेरोको ठक्करबाट मोटरसाईकल यात्रीको मृत्यु

    सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका ५ का २५ बर्षीय डिगन गुरुङको बोलेरो गाडीको ठक्करबाट मृत्यु भएको छ । गएराती पौने १२ बजे बराहक्षेत्र नगरपालिका – ५ भरोल स्थितमा दक्षिण तर्फ जाँदै गरेको को १ ज ३७६१ नम्बरको बोलेरो गाडीले विपरित दिशाबाट आउदै गरेको ना ३९ प ५०७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटसा...

  • ब्राउनसुगर सहित १ जना पक्राउ

    झापा । झापा दमक नगरपालिका – ९ का २५ बर्षीय रोसन दर्जीलाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । बिहीबार दिउसो ३ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट प्रहरी टोली खटेको बताइएको छ । मेचीनगर नगरपालिका – ६ स्थित मेची पुलमा चेकजाच गर्ने क्रममा रोसन दर्जीलाई ५ ग्राम लागुऔ...

  • प्रधानमन्त्री ओलीमा अझैपनि पदको लोभ कायमै छ ः अध्यक्ष यादव

    इलाम । जनता समावजादी पार्टी जसपाका कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीमा अझैपनि सत्तामा रहिरहने अनैतिक चिन्तन देखिन थालेको बताएका छन् । बिहीबार इलाम सदरमुकाममा आयोजित जनसभालाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले प्रधानमन्त्री ओलीमा सत्ताको महत्वकाक्षा देखिन थालेको बताएका हुन् । ‘खसी बोका बजारमा ...

  • संसद् विघटनको निर्णय बदर भएपछि डा. केसीको २०औं अनशन स्थगित

    काठमाण्डौँ । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको २०औं अनशन स्थगित गरेका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन निर्णय बदर गरिदिएपछि डा. केसीले आजदेखि शुरु गर्ने भनिएको अनशन ‘तत्कालका लागि’स्थगित गरेका हुन्। तर, विगतका सम्झौताहरु कार्यान्वयन नभएसम्म सत्याग्रही अभियान भने जारी राख्ने डा. केसीको भनाई छ। ‘त...