• विद्यालयलाई निःशुल्क जग्गा दान

    इलाम । इलामको माइजोगमाई गाउँपालिका ५ सोयाङस्थित सरस्वती माविलाई स्थानीय समाजसेवीले जग्गा दान गरेका छन् । स्थानीय बलबहादुर खत्री, पदम राई, योगेश खत्री र हर्क बहादुर खत्रीले स्कुललाई एक रोपनी जग्गा नि:शुल्क दिएको विद्यालयका प्रधानाध्यापक धनबहादुर भण्डारीले बताए । स्कुलको खेलमैदानसॅग जोडिएको जग्गा प्राप्त भएपछि उपयो...

  • अब एक कल फोन गरेकै भरमा बैंकबाट ऋण पाइने

    काठमाण्डौ । आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईँले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ । एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । अहिले ‘फोन लोन’को...

  • २४ घण्टामा १२५ संक्रमित, ९० संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । नेपालमा १ हजार ५२९ सक्रिय संक्रमित ...

  • प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अघि बढ्यो अविश्वास प्रस्ताव

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस भएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रदेशसभा सचिवालयमा दर्ता गरेको प्रस्ताव दुई महिनापछि सदनमा पेस भएको हो। प्रदेशसभाका ३७ जना सदस्यले हस्ताक्षर गरेको प्रस्ताव पुस १२ गते सचिवालयमा दर्ता भएको थियो। आ...

  • महमाई गोल्डकपको उपाधि आयोजक ए र जुनतारा झापाले जित्यो

    इलाम । महमाई खुल्ला नकाउट महिला तथा पुरुष गोल्डकपको उपाधि आयोजक ए र जुनतारा झापाले जितेको छ । माई नगरपालिका–७ कप्परसुका खेलमैदानमा सम्पन्न फाइनलमा पुरुष तर्फ आयोजकले याक्थुहाङ झापालाई १–० ले पराजित गर्दै उपाधिसंगै नगद ३१ हजार सुरक्षित ग¥यो । आयोजकको जीतमा नबिन बोहराले पहिलो हाफको २५ औ मिनेटमा गरेको गोल नै निर्णायक ...

  • कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ सय भन्दा तल झर्‍यो

    काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक सय २१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय ९४ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म दुई लाख ६९ हजार आठ सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । ...

  • प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस

    मोरङ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस भएको छ । आइतबार बसेको प्रदेश संसद् बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । मुख्यमन्त्री राईविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले गएको पुस १२ गते अविश्वासको प्रस्ताव द...

  • अब पहाडी जिल्लाका मृगौला रोगीलाई उपचारमा सहज

    इलाम । पूर्वी पहाडी जिल्लाका मृगौला रोगीलाई उपचारमा सहज भएसँगै टाढाको अस्पताल धाउनु पर्ने बाध्यता हटेको छ । इलाम अस्पतालमा पहिलो पटक मृगौला रोगीहरुको निम्ति डाइलोसिस मेशिन जडान गरिएकाले रोगीलाई उपचारका लागि अन्तरजिल्ला धाउनु पर्ने बाध्यता हट्ने भएपछि उपचारमा सहज हुने भएको हो । इलाम नगपालिका र रोटरी क्लव धरानको स...

  • चार हजार बढीले राहदानी बनाए

    इलाम । इलाममा चार हजार बढीले राहदानी बनाएका छन् । आर्थिक वर्ष २०७६/०७७ देखि २०७७/०७८ को हालसम्म जिल्लाका चार हजार आठ सय ६२ जनाले राहदानी बनाएका हुन् । जिल्ला प्रशासन कार्यलय इलामबाट राहदानी बनाउने अघिल्लो र चालु आर्थिक वर्षमा तीन हजार नौ सय ३८ जनाले सामान्य तरिकाले राहदानी बनाएका छन् । नौ सय २४ जनाले द्रुत सेवा (फास...

  • साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमित निको भए

    काठमाण्डौ । नेपालमा साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा एक सय ३६ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या दुई लाख ६९ हजार सात सय ५५ पुगेको छ । यो संख्या कुल सङ्क्रमितको ९८ दशमलव ६८ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा कोरोना स...