इलामका फरार अभियुक्त धरानमा पक्राउ

पक्राउ

  सरलपाटी सम्वाददाता

 266 पटक हेरिएको

इलाम । जब्बरजस्ती करणीमा कैद सजाय सुनाइएका इलामका फरार अभियुक्त बिहीबार पक्राऊ परेका छन् । अभियुक्त प्रितम राईलाई धरानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

२८ वर्षका राई इलामको रोङ गाउँपालिका वडा नं. २ का हुन् । जब्बरजस्ती करणीको कसुरमा राईलाई २०७२ साल जेष्ठ २१ गते जिल्ला अदालतले ५ वर्ष कैद सजाय तोकेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार