• उनैको प्रेमले आहा ! भन्ने भाछ जिन्दगी

    इलाम । हिडडुल गर्न नसक्नु । मुस्किलले हात चलाउन सक्नु र बोल्न सक्नु । कतै जान परे कसैलाई बोकाउनै पर्ने । अरुको सहारा नमिले पुग्छु भनेको स्थानमा पुग्नै नसक्ने । यो जीवनशैली हो इलाम नगरपालिका ३ पुवामझुवाका नितेश सुनुवारको । नितेश शारीरिक रुपमा अरु झै सबल छैनन् । तर सोच भने सबलकाहरुको भन्दा बलियो छ । भन्छन्, ‘म एक्लो ...

  • सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढ्यो

    इलाम । सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ८६ हजार २ सय रुपैयाँमा पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ । तोलामा चाँदी आज १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।...

  • एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

    काठमाण्डौ । आउँदो जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ ।   परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु पर...

  • २४ घण्टामा १०४ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३४ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोराना पोजेटिभ हुनेको कुल सङ्ख्या दुई लाख ७४ हजार नौ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ६३ ज...

  • एकल महिला र दलितको स्वास्थ्य बीमा गर्दै सूर्योदय

    इलाम । प्रायः जसो आर्थिक अभाव र सामाजिक विभेद ब्यहोर्न बाध्य हुने एकल महिला र विपन्न दलितहरुका लागि इलामको सूर्याेदय नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ । विपन्न एकल महिलाहरुका लागि नगरपालिकाले स्वास्थ्य बीमा मार्फत स्वास्थ्य उपचारमा सहयोग गर्न लागेको हो । गतवर्ष नगरपालिकाले संञ्चालन गरेको गुनासो चौतार...

  • नेपालमा ५९ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, मंगलबार ६० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७० हजार ९ सय ८७ पुगेको छ ।...

  • ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज

    काठमाण्डौ । निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशअनुसार केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र बिउँताएको छ । आयोगले दुई दल २०७५ सालको जेठ तीन गते अघिकै अवस्थामा रहेको पत्र दुई अध्यक्षलाई पठाउने निर्णय गरेको छ । यस्तै निर्वाचन आयोगमा २०७५ सालको जेठ २३ गते...

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

    काठमाण्डौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । सर्वोच्च अदालतले नेकपालाई वैधता नदिएर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादी केन्द्रको पहिलो स्थायी कमिटीको बैठक सुरु भएको हो । बैठकमा सर्वोच्चको फैसलामाथि कानुनी उपचारमा जाने र अब कसरी अघि बढ्ने भन्ने विषयमा छ...

  • एसईई परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म

    काठमाण्डौ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । कोरोनाका कारण ढिला गरी परीक्षा हुन लागेको हो । यसअघि चैत महिनामा एसईईको परी...

  • सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

    इलाम । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो । महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ । यस्तै, आज...