एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

परीक्षा

  सरलपाटी सम्वाददाता

 325 पटक हेरिएको

काठमाण्डौ । आउँदो जेठमा हुने एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म हुँदैछ ।

 

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । परीक्षा दिने परीक्षार्थीले प्रवेशपत्र अनिवार्य बोक्नु पर्नेछ ।

यस्तै, जेठ २६ गतेदेखि असार ४ गतेसम्म हुने १२ कक्षाको परीक्षाको तालिका पनि सार्वजनिक भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार