दक्षिण कोरिया।विगत केही समय अघि देखि दुबै मृगौलामा समस्या भएर उपचार गराई रहेका देउमाई नगरपालीका - १ चमैताका रमेश कुमार राईलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दक्षिण कोरियामा कार्यरत सप्तरङ्गी न्युज अनलाईनका कोरियाप्रतिनिधि छत्र बहादुर राई,सन्तोष राई,मिलन राई, लगायत युवाहरुको अगुवाईमा क...
समाचार
-
-
कोरोनाले ५८ जनाकाे मृत्यु, ८ हजार ६५९ मा संक्रमण
इलाम । देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ । साढे ८ हजार बढी संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। २० हजार ७ सय ५७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ६ सय ५ र ६ सय १६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जना गरी ८ हजार ६५९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रव...
-
कोरोनाबाट मृत्यु हुने चिकित्सकका परिवारलाई २५ लाख दिने निर्णय
प्रदेश १ सरकारले कोभिड १९ का कारण मृत्यु हुने कर्मचारीका परिवारलाई क्षतिपूर्ति स्वरूप एकमुष्ट पच्चीस लाख रूपैयाँ दिने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्र...
-
श्याम्वल माविमा अभिभावक भेला र विद्यार्थी विदाइ कार्यक्रम सम्पन्न
इलामकाे सन्दकपुर गाउँपालिका-२ काे श्याम्बल माध्यमिक विद्यालयमा अभिभावक भेला तथा विद्यार्थी विदाइ कार्यक्रम सम्पन्न भएको छ। कक्षा १० मा अध्यनरत १३ जना छात्रछात्रालाई उपस्थित सम्पुर्ण अतिथिहरुद्वारा खदा र अविर लगाएर बिदाइ गरेका छन्। त्यस्तै विद्यालय व्यवस्थापन समितित अध्यक्ष डिल्ली गुरुङ्ले विदाइ हुने सम्पुर्ण छात्रछा...
-
वाइसीएलकाे चुलाचुली गाउँपालिका सम्मेलन सम्पन्न
योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)चुलाचुली गाउँपालिका प्रथम सम्मेलनबाट गाउँपालिका अध्यक्षमा दिलकुमार लिम्बू चयन भएका छन् । यस्तै उपाध्यक्षमा टेक विष्ठ, उपाध्यक्षमा विश्व राई, सचिवमा सञ्जीव धमला, सह-सचिव कामना थुलुङ्ग र सह-सचिवमा सन्त राई कोषाध्यक्षमा भुमिका दंगाल रहेका छन् । सदस्यहरुमा सन्ताेष राई, मुकेश आङ्देम्बे, दिपेन्द...
-
याक्थुम शिक्षक मञ्च जिल्ला तदर्थ समिति इलाम गठन
लिम्बू शिक्षकहरुकाे प्रथम इलाम जिल्ला भेलाबाट ३५ सदस्यीय याक्थुङ शिक्षक मञ्च तदर्थ समिति गठन भएकाे छ । भेलाले बाई बी याेङहाङकाे संयाेजकत्वमा, उपाध्यक्षद्वय :तिलबिक्रम सुब्बा, हर्कमाया लिम्बू, सचिव सुरेश याेङहाङ, सहसचिव बाेलकुमारी लिम्बु, काेषाध्यक्ष काजीमान एक्तेन रहेका छन् । तदर्थ समितिका सदस्यहरुमा हरि आङ...
-
इलाम सोयाङकी मृगौला पीडितलाई कोरियाबाट आर्थिक सहयोग
दक्षिण कोरिया। विगत केही समय अघिदेखि दुबै मृगौलामा समस्या भएर उपचार गराइरहेकी माईजोगमाई गाउँपालीका -५, साविक सोयाङ्ग - ४ लोक्साङ इलामकी सन्चरानी थलङ लिम्बूलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दक्षिण कोरियामा रहेका इलामेलीहरुको साझा संस्था इलामेली सेवा समाज दक्षिण कोरिया अन्तर्गत विमल घि...
-
यसकारण लाग्यो मरिसकेकालाई करणी मुद्दा
मृत्यु भइसकेका व्यक्तिविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोग दर्ता गरिएको छ । सरकारी वकिल कार्यालयले फाकफोकथुम गाउँपालिका–४ का मृतक (४३ वर्षे) गणेशकुमार बलम्पाकी मगरविरुद्ध अभियोग दर्ता गरेको हो । मगरले स्थानीय १३ वर्षीया बालिकामाथि गत फागुन १३ गते जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । त्यस दिन बिहानको समयम...
-
एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय
मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित ...
-
वाइसीएलको वडा कमिटी अध्यक्षमा राजकुमार
इलाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) काे भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) इलाम नगर पालिका वडा नम्बर १२ को विस्तारिक बैठक सम्पन्न भएको छ । वैठकमार्फत राजकुमार लिङ्गदमकाे अध्यक्षतामा नयाँ कमिटी चयन भएकाे छ । कमिटीकाे उपाध्यक्षमा राजकुमार राई, सचिवमा हेमराज राई, सह-सचिवमा दिलकुमार आङ्देम्...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- …
- 258
- Next Page »












