प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक शुरु भएको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो । नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो ...
समाचार
-
-
निर्वाचन आयाेगले यि दलहरुलाई गर्याे खारेज
काठमाडौं । निर्वाचन आयोगले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालसहित ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरिदिएको छ । वार्षिक आयव्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ती दलहरू खारेज गरिदिएको हो । तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ती दल बुधबारबाट लागू हुनेगरी दर्ता खारेज गरेको आयोगद्वारा ...
-
मोबाइलमै वैदेशिक रोजगार सम्बन्धी जानकारी
काठमाडौँ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिक, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगार...
-
नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । प्रधानन्याय...
-
दश बुँदाबारे माधव नेपालको यस्तो आयो प्रतिक्रिया
काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा आफ्नो अडान यथावत रहेको बताएका छन् । नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका २३ जना सांसद विचाराधीन मुद्धामा निवेदक रहेको भन्दै पुरानो अडानबाट दायाँबायाँ नगरिने बताए । नेता नेपालले भनेका छन्, ‘हिजो राति नेकपा ९एम...
-
ब्राउन सुगर सहित ३ जना पक्राउ
मोरङ । मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् । हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी का...
-
काेराेनाबाट माङसेबुङमा एकै दिन दम्पतिकाे मृत्यू
इलाम । इलामका सञ्चारकर्मी तथा माङसेबुड रेडियाेका स्टेशन मेनेजर सुमन लावतीलाई एकै दिन पितृ र मातृ शाेक परेकाे छ । माङसेबुङ गाउँपालिका वडा नं. ५ का सञ्चारकर्मी लावतीका ७९ वर्षीय बाबु टेकबहादुर लावती र ७३ वर्षीया आमा लक्षीहाङमा लावतीको एकैदिन आज कोरोना संक्रमणबाट मृत्यु भएको हो । टेकबहादुरको विहीबार विहान ५ बज...
-
पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन
दोलखा । पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो । पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वास...
-
बीपी प्रतिष्ठानका उपकुलपतिको शैक्षिक योग्यतामाथि आन्दोलनरत चिकित्सक–विद्यार्थीको प्रश्न
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका आन्दोलनरत चिकित्सक–विद्यार्थीले उपकुलपति ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतामाथि नै प्रश्न उठाउँदै सक्कल प्रमाणपत्र देखाउन माग गरेका छन् । उपकुलपतिजस्तो पदमा रहेको व्यक्तिको शैक्षिक योग्यतासँग जोडिएर बेलाबखत प्रश्न उठ्ने गरेको भन्दै उनीहरूले पत्र नै पठाएर ...
-
सञ्चारकर्मी कृष्णद्वारा मास्क र सेनिटाइजर प्रदान
इलाम । नेपाल पत्रकार महासंघका सदस्य कृष्ण पाठकले पत्रकार महासंघ इलाम शाखा र फोटो पत्रकार महासंघ इलाम शाखालाई मास्क र सेनिटाइजर प्रदान गरेका छन् । ‘फस्ट लाइन’मा रहेर जनताको काममा खट्ने सञ्चारकर्मी कोरोनाको जोखिममा रहेको भन्दै पाठकले सामग्री दिएका हुन् । पाठकले पत्रकार महासंघ र फोटो पत्रकार महासंघलाई पाठकले १५÷१५ थान ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 258
- Next Page »













