लिम्बू शिक्षकहरुकाे प्रथम इलाम जिल्ला भेलाबाट ३५ सदस्यीय याक्थुङ शिक्षक मञ्च तदर्थ समिति गठन भएकाे छ । भेलाले बाई बी याेङहाङकाे संयाेजकत्वमा, उपाध्यक्षद्वय :तिलबिक्रम सुब्बा, हर्कमाया लिम्बू, सचिव सुरेश याेङहाङ, सहसचिव बाेलकुमारी लिम्बु,काेषाध्यक्ष काजीमान एक्तेन रहेका छन् ।
तदर्थ समितिका सदस्यहरुमा हरि आङदेम्बे, सुनिल याेङहाङ, याम बहादुर लिम्बू, कल्पना लिङदेन (माङसेबुङ), प्रेम राज फियाक, प्रेमराज जवेगु, पम्फा देवी एक्तेन, राजकुमार थेवे, सुर्यप्रसाद थेवे,धनबहादुर फियाक, रिमा माखिम, गाेविन्द याेङहाङ, जगत याेङहाङ, सागर लिम्बु, खेमराज आङ्बाे, मिशाल लिम्बू, राम एक्तेन, सुाेविन्द्र आङदेम्बेे, भिम लिम्बू, सन्तकुमार आङदेम्बे, नुुमा लाेक्ताम, शर्मिला लिम्बू, आइतराज थेबे, याम बहादुर साउदेन, लाख बहादुर लिम्बू, भिम कुमारी लिम्बू, मखान सिङ लिम्बु लगायत रहेका छन् ।


586 पटक हेरिएको 






