https://www.youtube.com/watch?v=O9YpM2dJ-Ws...
मनोरञ्जन
-
-
इलामे संगीतकार मदन दिपविमको निधन
इलाम। इलामे संगीतकार मदन दीपविमको निधन भएको छ । लामो समयदेखि उपचारको क्रममा रहेको उनको सोमबार निधन भएको हो । उनी एक महनिादेखि आइसियुमा थिए । उनलाई एक महिनादेखि आईसियूमा राखिएको उनका ज्वाईं सोमनाथ सुसेलीले जानकारी दिए । इलाममा जन्मिएर गीत संगितमा लागेका उनी काडमाण्डौंमा रहेर संगितको क्षेत्रमा सक्रिय थिए । पछिल्लो सात...
-
श्रीमानले गरे आफ्नै सुत्केरी श्रीमतीमाथि यस्तो हर्कत
भोजपुरमा एक सुत्केरी महिलाको श्रीमानले घाँटी रेटेर हत्या गरेका छन् । पौवादुङ्मा गाउँपालिका-४ बास्तिममा १९ वर्षीय जानुका पौडेल थापालाई उनका श्रीमान रमेश पौडेलले घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । जानुका २ महिने सुत्केरी हुन् । उनले छोराको जन्म दिएकी थिइन् ।घटनाको प...
-
राजेश पायलले फेरि ल्याए ‘दर्शन नमस्ते’
गायक राजेश पायल राइको आवाजमा समावेश ‘दर्शन नमस्ते’ को चौथो सिरिज सार्वजनिक भएको छ । गायक राइले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै ‘दर्शन नमस्ते ४’ एल्बम सार्वजनिक गरिएको छ । कलाकार भैरवबहादुर थापाले एल्बम सार्वजनिक गरे । यो राइको १९ औं एल्मब हो । यो एल्बममा सात वटा गीत समावेश छन् । जसमा टाइटल गीत नै तीन वटा छन् ।...
-
दुई कृतिमाथि विमर्श
इलाम सदरमुकाममा मंगलबार दुई कृतिको विमर्श गरिएको छ । विमर्श गरिएका कृतिहरू पत्रकार तथा लेखक बसन्त बस्नेतको ‘७२ को विस्मय’ र लेखक काङमाङ नरेश राईको ‘एघार नोभेम्बर’रहेका छन् । लेखक बस्नेतको कृतिमाथि साहित्यकार हाङयुग अज्ञात र लेखक तथा साहित्यकार डा.देवी क्षेत्री दुलालले चर्चा गरेका थिए । कृतिको साहित्यकार प्रकाश थाम्...
-
यस्ता छन् ढाप पोखरी महोत्सबका आकर्षणहरू
इलाम जिल्लाकै सबैभन्दा ठूलो मानव निर्मित पोखरी सन्दकपुर गाउँपालिकास्थित जमुनाको ढाप पोखरीमा हुन लागेको ‘चन्द्रपाल थेबे ढाप पोखरी महोत्सब’को तयारी पूरा भएको छ । आउँदो चैत २८ गते देखि तीन दिनसम्म चल्ने महोत्सबका लागि स्टेच, गेट निर्माण देखि व्यवस्थापकीय पक्ष समेतको तयारी पूरा भएको जनाइएको छ । गत चार वर्षदेखि लगातार ब...
-
यसरी सकियाे ‘देउमाई पर्यटन तथा साहित्यिक महोत्सब’
पर्यटकीय क्षेत्र प्रचार, साहित्यिक बहस र चिन्तनसँगै इलामको देउमाई नगरपालिकामा आयोजना भएको दुई दिने ‘देउमाई पर्यटन तथा साहित्यिक महोत्सब’ आइतबार सम्पन्न भएको छ । महोत्सबमा राष्ट्रियस्तरका साहित्यिक स्रष्टा र राजनीतिज्ञ प्रस्तुति रहेको थियो । महोत्सबको दोस्रो दिन साहित्यकार कुन्ता शर्मा र शिमा आवाससँग‘सार्वजनिक जीवनमा म...
-
देउमाईमा महोत्सब शुरु, पूर्व सभामुखद्वारा उद्घाटन
पर्यटकीय क्षेत्रको प्रवद्र्धन र स्थानीय वस्तुको प्रचारका देउमाई नगरपालिकाको मंगलबारेमा‘देउमाई साहित्य, पर्यटन महोत्सव’ शनिबार सुरु भएको छ । महोत्सबको उद्घाटन पूर्व सभामुख तथा वर्तमान सांसद सुवासचन्द्र नेम्बाङले गरे । उनले महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास रहेको बताए । नेम्बाङले इलाम आफैमा ए...
-
रगुनले ल्याए दोस्रो एल्बम ‘आफ्नाे पन’ ( गीत सहित )
इलाम । इलाममा रहेर संगीत साधना गरिरहेका रगुन गुरुङ्गले दोस्रो एल्बम ‘आफ्नो पन’ बजारमा ल्याएका छन् । गुरुङ्गको एकल गीति एल्बमको शनिबार ओकार्पण गरिएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सनको विस्तारित बैठकमा एल्बम लोकार्पण गरिएको हो । प्याब्सन एक नम्बर प्रदेश समितिका अध्यक्ष युवराज वाशिष्ठ र प्याब्सन इलामका ...
-
प्रधानमन्त्री ओलीले गरे पूर्व प्रधानमन्त्री खनालको प्रंशसा
इलाम।प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको गिती एल्बम परिवर्तनका स्वरहरु भाग–२ को विमोचन गरेका छन् । एल्बमको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- 6
- …
- 8
- Next Page »













