• ‘पुरानो बुलेट’को मंसिर १५…. सार्वजानिक

    नायक अनुपविक्रम शाही र नायिका बर्षा शिवाकोटीले अभिनय गरेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’को गीत सार्वजानिक भएको छ । क्रेजी इन्टरटेनमेन्टले निर्माण गररेको सो चलचित्रको ‘मंसिर १५...’ बोलको गीत हाइलाइट्स नेपालबाट सार्वजनिक गरिएको हो । उत्तम जंग लिम्बु र मेलिना राईको स्वर रहेको गीतमा राम भट्टराईको शब्द, महाराज थापाको ...

  • टप २० मा पुगिन् श्रृंखला

    चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेकी हुन् । श्रृंखलाले एक भिडियो पोष्ट ...

  • प्रतिस्पर्धीलाई शृंखला सिकाउँछिन् ‘नमस्ते नेपाल !

    काठमाडौं/‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन्। भोटिङमा अग्रपंक्ति...

  • चलचित्र निर्माता धिमालको निधन

    निजी क्षेत्रबाट निर्माण भएको पहिलो चलचित्र माइतीघरका छायाकार गेहेन्द्रप्रसाद धिमालको ७२ वर्षको उमेरमा शनिबार निधन भयो । हृदयाघातका कारण छायाकार धिमालको निवास काठमाडौँ महानगरपालिका–४ महाँकालमा असामयिक निधन भएको हो । उहाँले नेपाली र अन्य भाषाका गरी दर्जनौँ चलचित्र निर्माण गरेका छन् । विसं २००३ मा काठमाडौँको आलापो...

  • बिब्ल्याँटेमा फुलपाती विशेष कार्यक्रम

    विगतमा जस्तै इलाम नगरपालिका वडा नं. ५ स्थित विब्ल्याँटेमा फुलपाती कार्यक्रम सम्पन्न भएको छ । मनोरञ्जनात्मक खेल र साँस्कृतिक कार्यक्रमहरु सहित फूलपाती कार्यक्रम गरिएको छ । हेलिबोध फुटबल क्लबले आयोजना गरेको फुलपाती विशेष कार्यक्रममा बालबालिका, महिला, र पुरुषहरुका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरुमा प्रतिष्पर्धा गराइ...

  • देवको दशैं तिहार गीत ..विर्खे दाई….

    गायक तथा संगीतकार देव गुरुङले दशैंको अवसर पारेर ‘बिर्खे दाई...’ गीतको म्यूजिक भिडियो सार्वजानिक गरेका छन् । सोमबार पथरीको रेडियो सिम्रिकमा भएको म्यूजिक भिडियो सार्वजानिक कार्यक्रममा गायक गुरुङले भने–‘दशैं तिहारको अवसर पारेर मैले यो गीतको म्यूजिक भिडियो आफ्नै युट्युव च्यानल जमर्काेबाट सार्वजानिक गरेको छु । आशा छ मन पर...

  • घरजम मञ्चन, पाँच दशक अघिको कथाले दर्शकको मन छोयो

    अन्तरजातीय विवाह त्यसमा पनि सन्तान नभएपछि सासुले बुहारीलाई गर्ने व्यवहार कस्तो होला हाम्रो समाजमा । त्यो पनि पाँच दशक अघिको समाजमा । त्यही समयको सेरोफेरोमा हुर्की बढेकाले त अनुभव गरेकै होलान् तर पछिल्लो पुस्तालाई भने पत्याउनसमेत गाह्रो होला उ बेलाको परिस्थिति । यस्तै कथालाई टिपेर चेतना नाट्य समूहले शनिबार जिल्ला समन्...

  • उत्तमको गीतमा आकाश र कविताको छमछमी

    दशैंको छेक पारेर संगीतकर्मीहरु नयाँ–नयाँ धुन पस्कने होडमा छन् । रमाइलो पारिवारिक जमघटको रौनक बढाउने यी गीतहरु एकपछि अर्को सार्वजनिक भइरहेको छ । यसै मेसोमा उत्तम थापा मगर एडीले रोमान्टिक धुन पस्किएका छन् । गीतले भन्छ, मिठो मिठो । रोमान्टिक शैलीको यो डान्सिङ नम्बरमा अहिलेका चल्तापूर्जा संगीतकार, गायक राजनराज सिवाकोटी...

  • फस्ट लुक सार्वजनिक गर्दै ‘पुरानो बुलेट’

    चलचित्रप्रेमीहरु अशोक साम्पाङ राई, टिकाराम राई, विरेन सांवा र दिपेन लिम्वुको निर्माणमा बनेको चलचित्र ‘पुरानो बुलेट’ नेपाली चलचित्रको टिजर हाइलाइटनेपाल मार्फत् सार्वजानिक गरिएको छ । टिजरमा चलचित्रको टाइटललाई मात्र फोकस गरी पुरानै बुलेटलाई देखाईएको छ तर कलाकारहरुलाई भने देखाईएको छैन । निर्देशक भीषण राईको निर...

  • चलचित्र ‘सायाबुङ’को काठमाण्डौमा विशेष प्रदर्शन हुने

    काठमाडौं । किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ (शीरफुल)को विशेष प्रदर्शन हुने भएको छ । किरात राई यायोक्खा केन्द्रिय कार्यालय कोटेश्वरस्थित सुम्नीमा हलमा भदौ ३० गते ‘सायाबुङ’को विशेष प्रदर्शन हुने निर्माण पक्षले सोमबार पत्रकार सम्मेलन गरि जानकारी गएका छन् । द पाल्म ग्रुप प्रा. लि. को ब्यानरमा निर्माण गरिएको...