• ओबामा दम्पतीले तेन्जिङ शेर्पाबारेमा चलचित्र बनाउने

    काठमाण्डौ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिसेल ओबामाले सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाबारे चलचित्र बनाउने भएका छन् । ओबामा दम्पतीको कम्पनी हायर ग्राउण्ड प्रोडक्सन्सले नेटफ्लिक्सका लागि चलचित्र बनाउन लागेको नेटफ्लिक्सले जनाएको छ । तेन्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सन् ...

  • यात्रा रहेछ जिन्दगीः संगीत तपस्वी राम दियालीको अनुभव

    इलाम । कुरा २००६ सालको हो । देशमा राणा शासनको विगविगी थियो । शासक फ्याक्ने र टिकाउनेको प्रतिष्पर्धा चलिरहेको थियो । शासकहरू सत्ता टिकाउन जोडबल लगाउँदै थिए भने शासक फ्याक्न केही शक्ति भूमिगत आन्दोलनमा थिए । देशमा राजनीतिक आन्दोलन चलिरहदा सामाजिक विभेदपनि उस्तै रूपमा झागिएको थियो । न कानुन थियो, न लोकतान्त्रिक व्यवस्थ...

  • आकाशको जुन लिएर आए इलामे हरि

    दक्षिण कोरिया/माया,प्रेम वा प्रेमी,प्रेमिका विचमा कहिले काहीं उपहार साटासाटको कुरा आउँछन्  अनि वाचाबन्धनका कुराहरु पनि आउँछन् । अझ प्रेम गर्नेहरुको त एउटै लक्ष्य यो हुन्छ कि हाम्रो प्रेम वैवाहिक सम्बन्धमा छिटै परिणत भै दियोस् । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न अघि थुप्रै सपनाहरु बुनिएका हुन्छन अनि थुप्रै आश्वा...

  • निर्मलाको गालामा डिम्पल परेपछि 

    दक्षिण कोरिया । याद गर्नु भएको छ ? कसै –कसैको अघि तपाईं हासेको बेला वा तपाइको अघि कोहि मुसुक्क हासीदिदा गालामा एक प्रकारको आकर्षक खोपिल्टो पर्छ नि त्यसलाई के भनिन्छ प्रतिउत्तर सजिलै पाइन्छ ‘डिम्पल’ । विषेश गरेर युवाहरुको पहिलो नजर पर्ने वा युवतीहरुप्रती आकर्षित हुन वाध्य बनाउने बाहिरी सुन्दरता मध्य डिम्पल पनि एउटा...

  • कविता : आज तिमीसँग म “म” फिर्ता माग्छु

    तिम्रो हाँसोमा मात्र रमाउने म तिमी रूँदा मात्र आँशु झार्ने खै कहाँ छन् मेरा आफ्ना हाँसो खुसी ? तिम्रो मृत्युमा ज्यूँदै जलाएँ आफूलाई नग्न सती बनेर चितामा मेरो मृत्यु के भयो भित्र्यायौ अर्की तिमीले   कति विलाशी छ तिम्रो मनको आगो। जिउँदै सतीमा गएँ म दिनैदिन तिम्री पाउकी अर्धाङ्गिनी बनेर तिम्रो पैताला...

  • काेराेना संक्रमीत प्रेमीको व्यथा समेटिएको रगुन गुरूङ को ‘एकान्तमा’ सार्वजनिक

    इलाम । ‘एकान्तमा झेल्दै छुु म कोरोनाको कहर, कतिञ्जेल प्युनु मैले बाध्यताको जहर’ बोलको गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ । कोरोना पीडित प्रेमीहरुको अवस्था झल्किने दृष्य समेटिएको रगुन गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा कोरोना संक्रमीत प्रेमीको ख्याल नगरी प्रेमीका अर्कोसंग गएपछि कस्तर...

  • रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन

    इलाम । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुक्रबार बिहान ८४ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ । उनी वीरगन्जमा पौडेल परिवारमा जन्मेर भारतको बनारसमा हुर्केकी थिइन् । उनले वि.सं २००६ सालमा विराटनर जुट मिलमा मजदुर आन्दोलनका लागि स्थापना भएको नेपालको पहिलो प्रजातान्त्रिक रेडियोमा ‘आज देशको क्रान्ति भूमिमा ...

  • हवाई मार्गबाट नेपाल आउने विदेशी दैनिक दुई सय मात्र

    काठमाडौँ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण नेपाल आउने विदेशी नागरिकको संख्या ह्वात्तै घटेको छ। अध्यागमन विभागका अनुसार सोमबार १ सय ९३ जना विदेशी मात्र हवाई मार्गबाट नेपाल आएका थिए। नेपालीको संख्या भने २ हजार २० थियो। त्यसअघि आइतबार २ सय ४४ जना मात्र विदेशी हवाई मार्गबाट नेपाल आएका थिए। नेपालीको संख्या २ हज...

  • पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? ध्यान दिनुस्

    एजेन्सी । पछिल्लो समय डेटिङ सामान्य प्रचलन जस्तो हुन थालेको छ । कुनै कार्यक्रममा भेट भयो वा सामाजिक सञ्जालमा भेट भयो र मन प-यो भने डेटिङमा जाने चलन छ । तर, पहिलो पटक डेटिङ जानेहरुले निम्न कुरामा ध्यान दिनै पर्छ । १ यदि तपाईहरु पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ भने फोनमै कुरा गर्नुस् र एक अर्काको आनीबानीवारे थाहा प...

  • प्रेम अधिकारीको शब्द गायीका सुनिताको ‘यो मन’

    इलाम / प्रेम अधिकारीको शब्द र गायीका सुनिता कटुवालको स्वर रहेको ‘यो मनले त्यो मनलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ । दर्जनौ गीत बजारमा ल्याएर चर्चा कमाई सकेकी सुनिताले ‘यो मनले त्यो मनलाई’ बोलको आधुनिक गीतको भिडियो यूटुव मार्फत सार्वजनिक गरेकी हुँन । गायीका कटुवालले गीत सबै स्रोता ,दर्शकले मनपराउने बताई...