इलाम । माइभ्याली गोल्डकपको लगातार दुई सिजनको उपाधि विजेता झापा ११ इलाममा जारी माइभ्याली गोल्डकपको क्वार्टर फाइनल चरणबाटै बाहिरिएको छ । बाइ पाएर क्वार्टर फाइनल खेलेको झापा–११ पाहुना टोली मार्नेभञ्ज्याङ फुटवल क्लब दार्जिलिङसंग २–१ गोल अन्तरले पराजित हुँदै माइभ्याली गोल्डकपबाट बाहिरिएको हो । झापा–११ ले माइभ्याली गोल्डकपको...
मनोरञ्जन
-
-
खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च छ –अर्थमन्त्री आङ्गबो फोटो सहित
इलाम । खेलकुदमा नेपालीको नेपालमा मात्रै होइन विश्वमा नै छवि उच्च रहेको प्रदेश नम्वर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले बताए । इलाममा विहिबारबाट सुरु भएको माइभ्याली अन्तर्राष्ट्रिय आमन्त्रण फूटवल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । दक्षिण एशियाली १३ औँ साग प्रतियोगिताको उदाहरण दि...
-
गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीमा रिहा
काठमाण्डौ । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेकी गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आदेश दिएसँगै प्रहरीले राउतलाई धरौटीमा छाडेको हो । राउतविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा काठमाण्डौ प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । जिल्ला प्रशासन कार्याल...
-
आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौँको अनुमति
काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले गायिका आस्था राउतलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा पक्राउको अनुमति दिइएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुलेले पक्राउ गरी कारबाही गर्न अनुमति दिएको हो । गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श...
-
विवाह गर्दै गायक आदित्य झा र चर्चित गायिका नेहा
एजेन्सी । बलिउडका चर्चित गायक उदित नारायण झाका छोरा आदित्य र युवा गायिका नेहा कक्कडबीच १४ फेब्रुअरी २०२० मा विवाह हुने पक्का भएको छ। इन्डियन आइडल–११ को कार्यक्रमको दौरान आइतबार राती यसको जानकारी दुबै परिवारले दिएका हुन् । भारतको चर्चित रियालिटी सोलाई अहिले आदित्यले सञ्चालन गर्दै आइरहेका छन्। यही कार्यक्रममा नेहा निर...
-
विजय र धिरेन्द्रको पहिलो गीत विमोचन
इलाम । विजय मुकारुङ राई र धिरेन्द्र चेम्जोङको पहिलो गीत बिमोचन भएको छ । विजय मुकारुङको ‘सयौ तारासँग भीख मागेर पाएको तिमि सुन्दरी’ बोलको गीत र म्युजिक भिडियो विमोचन गरिएको हो । त्यस्तै धिरेन्द्र चेम्जोङको ‘फालेलङुमुनि च्याङथापु बजार पौवा भञ्ज्याङमा फुलेको चाँप मायाको सिरैमा’ बोलको गीत र म्युजिक भिडियो विमोचन गरिएको हो...
-
जलेको अनुहारमा मुस्कान कायमै राख्ने चलचित्र ‘छपाक’ को प्रयास
काठमाण्डौँ । यस्तो घटना अरु कसैलाई नहोस् । मजस्तै अरु केटीहरुको मुस्कान नहराओस्,ु भदौ २० गते एसिड आक्रमणमा परेकी १४ वर्षीया मुस्कान खातुनले बोलेका शब्द हुन् यी । बलिउड सेलिब्रेटीदेखि विभिन्न क्षेत्रका प्रतिनिधिको ध्यानाकर्षण भयो मुस्कानमाथि । अमिताभ बच्चन, वरुण धवनदेखि नेपालका थुप्रै सेलिब्रेटीले उनको जलेको अनुह...
-
गीतकार एवं संगीतकार गुरुङको निधन
पोखरा । आइतबार उपचारका क्रममा पोखरामा निधन भएका गीतकार एंव संगीतकार सुक गुरुङको आजै पोखरामा अन्येष्टि गरिएको छ । उनको ‘छेक्यो छेक्यो देउराली डाँडा’, ‘आँखैमा झलझली हितैको दौँतरी’, ‘भाइटीकामा भेट्न आउँला’, ‘दोष कसैलाई दिन चाहन्न’ जस्ता गीत लोकप्रिय छन् । उनको गीतमा अरुण थापा, नेपथ्य, शर्मिला बर्देवा, सुकमित गुर...
-
साङरुम्बाका जेष्ठ नागरिकहरुलाई तिर्थाटन
इलाम । इलाम नगरपालिका वडा नं. १२ साबिक साङरुम्बा गाविसको एक परिवारले जेष्ठ नागरिकहरुलाई जिल्लाका विभिन्न स्थानमा तिर्थाटन गराएका छन् । साङरुम्बाका योग्यकुमार र शोभा खत्रीका परिवारले वडामा रहेका ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई रोङ गाउँपालिकास्थित सानो पाथिभरा मन्दिर र इलाम नगरपालिका वडा नं.१० स्थित माई भगवती बृ...
-
खोम गुरुङ्गले चखाए गुन्द्रुक साँधेको
दक्षिण कोरिया । आहा सुन्दै जिब्रोमा पानी आउने नेपालीहरुको राष्ट्रिय पहिचानको खानेकुरा गुन्द्रुक त्यो पनि सांधेको कस्लाई मन नपर्ला र । त्यही 'गुन्द्रुक सांधेको' चखाउने कोसिसमा छन कवि तथा गितकार खोम गुरुङ "विवस इलामे " । भनिन्छ साहित्य र संगीतको कुनै निश्चित सिमा र परिधी हुदैन यो जहाँ जस्तो अवस्थामा पनि सिर्ज...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 8
- Next Page »












