इलाम । असोज, कार्तिक र मंसिर महिनालाई पर्यटक आवागमनको सिजन मानिन्छ । यही सिजनमा अहिले इलामको कन्याममा ‘घोडचढी’ व्यवसाय फस्टाउँदै गइरहेको छ । जिल्लाको पर्यटकीय क्षेत्र सूर्योदय नगरपालिकामा रहेको कन्याम घुम्न आएका पर्यटक ‘घोडचढी’को मज्जा लिन नपाउँदा खल्लो मान्ने गरेको स्थानीय व्यवसायीहरुको भनाइ छ ५३ वर्षका जेष्ठ ...
मनोरञ्जन
-
-
के हुन्छ त मिडिया हब र जिग्री–पाँडे विवाद ?
नेपालमा पछिल्लो समय प्रतिलिपि अधिकारसम्बन्धी विवाद निकै बढेको छ । खासगरी चलचित्र र संगीतमा एकपछि अर्को स्क्यान्डलह बाहिर आइरहेका छन् । केही समय अगाडि पुराना निर्देशक शम्भु प्रधानले चलचित्र ‘कृ’ का निर्माता सुवास गिरी र भुवन केसीविरुद्ध आफ्नो सिर्जना चोरी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरे । प्रहरीले गिरीलाई पक्राउ ग...
-
इलाम खोज्दै फिल्मकर्मी
इलाम । माया–पिरतीको कथामा मार्धुय धुन भरेर श्रव्यदृश्यमा उतार्न माहिर निर्देशक सुदर्शन थापा यतिबेला प्रेमकै कथा बोकेर इलाम पुगेका छन् । बार्दलीसहितको मझौला आकारको काठे घर, लस्करै उभिएका धुपीका बोट, गलैंचा विच्छ्याए झै चिया बगानलाई पृष्टभूमीमा राखेर उनले एक सांगीतिक प्रेमकथा उतार्दैछन् । चलचित्र हो, म यस्तो गीत गाउँ...
-
थ्री थाम्सुहाङ
इलामका तीन थाम्सुहाङ दाजुभाइ वसन्त, हाङयुग र प्रकाश। तीनैजनाको एउटै छ— रुचि, रहर, पेसा भनौं न— कर्मक्षेत्र। लेखपढको संसारका यी तीन तारा। नेपाली गीत, संगीत तथा साहित्यको क्षेत्रमा यी तीन नाम चर्चित छन्। इलाममा रहे पनि यिनीहरूको पुख्र्यौली थलो हो, पाँचथरको याङनाम। वसन्त मूलतः गीतकार हुुन्। गरिमा, नागरिक, अन्नपूर्ण पोस...
-
रहिनन् वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारी
वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवास निधन भएको अभिनेता कृष्ण मल्लले जानकारी दिएका हुन्। ७२ वर्षीया अधिकारी केही वर्षदेखि दम रोगबाट पीडित थिइन्। उनको जन्म २००४ सालमा भएको थियो। उनका १ छोरा र छोरी छन्। दर्जनौ नाटक, टेलिश्रृखंला तथा सिनेमामा अभिनेत्री रहेकी अधि...
-
विदेशका कार्यक्रममा व्यस्त नायिका सुष्मा अधिकारी
नायिका सुष्मा अधिकारी यतिबेला एकपछि अर्को वैदेशिक कार्यक्रममा व्यस्त बन्न थालेकी छन् । कैलालीको धनगढीमा जन्म भई हाल काठमाण्डौँको बालुवाटारमा बस्दै आएकी नायिका अधिकारी बिभिन्न देशमा हुने कार्यक्रममा सहभागी हुने क्रममा व्यस्त बनेकी हुन् । हामीसँगको कुराकानीमा उनले भनिन् – विदेशबाट कार्यक्रममा सहभागी हुन धेरै नै अफर आई...
-
शिल्पासँग छबिले माफी मागेपछि …
नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ ।काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटी...
-
मुख्यमन्त्री पार्किङस्थल तथा सिनेमा हल भवनको डिपिआर तयार
इलाम सदरमुकामस्थित इलाम नगरपालिका वडा नं.७ को हालको बसपार्क भएको ठाउँमा निर्माण हुने बहुतले मुख्यमन्त्री पार्किङस्थल तथा सिनेमा हलको डिपिआर तयार भएको छ । करिब नौ महीना लगाएर डिपिआर तयार गरिएकोे भवन जमिनको सतहदेखि चार तले निर्माण हुने जनाइएको छ । भवनका ‘अन्डर ग्राउन्ड’ सतहमा सवारी पार्किङस्थल निर्माण गरिने छ । डिपिआ...
-
जापानमा ‘पुरानो बुलेट’ गुड्ने
क्रेजी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ जापानमा प्रदर्शन हुनेभएको छ । भीषण राईदरा निर्देशित पुरानो बुलेट नमस्ते चिवा जापानले प्रिमियर शो गर्न लागेको हो । फुनावासी सि ४–१९–६ किनरो सेन्टरमा जुलाई ७ का दिन प्रदर्शन गर्न लागिएको पुरानो बुलेटको प्रदर्शनको लागि सम्पूर्ण तयारी पूरा भ...
-
रामबाबुकाे कबड्डीमा क्याप्टेन कि उपसना
झण्डै ३ महिनाअघि चलचित्र ‘कबड्डी ३’ को घोषणा गरिएको थियो । घोषणा गरिए पनि चलचित्रका पात्रहरु भने फाइनल भएका थिएनन् । एकताका अभिनेता प्रदिप खड्का चलचित्रमा रहने चर्चा समेत चलेको थियो । तर, प्रदिपले ‘कबड्डी ३’ मा आू उपलब्ध हुन नसक्ने बताएका थिए । अन्ततः ‘कबड्डी’ तेस्रो श्रृंखलाका रुपमा निर्माण हुनलागेको ‘कबड्डी ३’ मा ...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 8
- Next Page »













