दक्षिण कोरिया/निर्माता सुनिल कुमार थापाको निर्माण तथा नायिका झरना थापा द्वारा निर्देशित नेपाली कथानक चलचित्र 'ए मेरो हजुर- ३' दक्षिण कोरियामा पनि प्रदर्शन गरिने भएको छ । कोरियामा रहेका इलामेलीहरुको साझा सस्था 'इलामेली समाज दक्षिण कोरिया'को पहलमा यहि मे महिनाको २६ तारिख आइतबार राजधानी सौल स्थित(종로구민회관) Jongr...
मनोरञ्जन
-
-
इन्टर स्कुल डान्स च्याम्प सिजन–२’ को उपाधि जुविल्याण्डकी अस्मितालाई
इलाममा भएको ‘इन्टर–डान्स च्याम्प सिजन–२’ को उपाधि जुविल्याण्ड इलाइट एकाडेमी तथा युनिभर्सल डान्स सेन्टरकी अस्मिता गुरुङले हात पारेकी छन् । शुक्रबार इलाम सदरमुकाममा सम्पन्न कार्यक्रममा अस्मिताले मारुनी गीतमा नृत्य गरेकी थिइन् ।यस्तै प्रतियोगितामा एभरलेण्ड इन्टरनेशनल एकाडेमीकी सञ्जु भुजेल र तेस्रो इस्ट पोइन्ट इंग्लिसका आ...
-
‘पुरानो बुलेट’को फस्टलुक
चैत्र १ गतेलाई प्रदर्शन मिति तोकिएको नेपाली चलचित्र ‘पुरानो बुलेट’को फस्टलुक सार्वजानिक गरिएको छ । भिषण राइको निर्देशनमा बनेको चलचित्रमा अनुप विक्रम शाही, बर्षा सिवाकोटी र माला लिम्बुको मुख्य भूमिका रहेको छ । फस्टलुकमा नायिका बर्षा शिवाकोटीलाई गाउँले भेषमा प्रस्तुत गरिएको छ । यस्तै माला लिम्बुलाई बोल्ड भूमिकामा देखा...
-
पूजनले ल्याए ‘जुनेली’ (फोटो फिचर)
फिक्कल (इलाम)इलामको फिक्कलका गायक तथा संगीतकार पूजन प्रधानले आफ्नो छैटौं एल्बम ‘जुनेली’ बजारका ल्याएका छन् । शनिबार सूर्याेदय नगरपालिकाको दोभान होटलमा आयोजित समारोहमा प्रधानको जुनेली संगीतकार गणेश रसिकलगायत कलाकारहरूले संयुक्त रूपमा विमोचन गरे । एल्बम विमोचन गर्दै रसिकले प्रधानका गीतले सबैको मन छुने बताए । ‘प्रध...
-
‘पुरानो बुलेट’ संग पुरानो फोटो’
पुरानो एल्वममा थन्किएका तस्विर हेर्दा होस् वा बेला बेला पहिल्यै नै फेसबुकमा पोष्ट भएका तस्विर फेसबुकले देखाइदिंदा होस् उक्त तस्विर हेर्दा जो कसैलाई रमाइलो हुन्छ नै । अनायासै त्यो पल ताजा भइदिन्छ । रोमान्ञ्चित बनाइदिन्छ । पुरानो यादहरु वास्तवमै जो कसैलाई मिठो लाग्दछ । त्यही यादहरुलाई रमाईलो बनाउन ‘पुरानो बुलेट’ संग पुरा...
-
राजेशपायलका विगतकाे सम्झना
गायक राजेशपायल राईले झट्ट सम्झिने नामहरूको लामो लिस्ट आउँछ । तीमध्ये उनको मानसपटलको अग्रभागमा रहेका छन्, गायक खेमराज गुरुङ । सांगीतिक दुनियाँको जीवनमा राजेशपायल दिवंगत गायक खेमराजलाई अति विशेष मान्छन् । खेमराजसँग उनको साथीत्व मात्र होइन, कामको सम्बन्ध पनि प्रगाढ जोडिएको छ । आफ्नो जीवनकै मास्टरपिस गीतमध्ये एक ‘शिरै फूल ...
-
दक्षिण कोरियामा मनाइयाे चासोक तङ्नाम
दक्षिण कोरियामा रहेका लिम्बू समुदायहरुको साझा संस्था किराँत याक्थुङ चुम्लुङले चासोक तङ्नाम उधौली पर्व विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । नेपालमा नजिकिदै गरेको उधौली पर्व चासोक तङ्नामको अवसर पारेर कोरियाको सार्वजनिक बिदाको दिन आइतबार राजधानी सौलस्थित सङ्बुक सुछङ हलमा कार्यक्रम आयोजना गरिएको हो । आदिवासी लिम्बू...
-
श्रृङ्खला खतिवडा मिस वर्ल्ड उपाधिको नजिक, अन्तिम नतिजा आज सार्वजनिक
मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्ड–२०१८ को उपाधीको नजिक पुगेकी छिन् । प्रतियोगिताको अन्तिम नतिजा शनिवार सार्वजनिक हुदैछ । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी हुन् । चीनको सान्या शहरमा भइरहेको प्रतियोगितामा श्रृङ्खलालाई उत्साह प्रदान गर्न श्रृङ्खलाका आमा मुनु सिग्दे...
-
सुम्निमा साँझ १० मा विल्सन, भुवन र विनोदको प्रस्तुति रहने
आगामी २४ डिसेम्बर (पुस ९ गते) किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) ले माङ््िखम निर्माण सहयोगार्थ सुम्निामा साँझ–१० साँस्कृतिक कार्यक्रम आयोजना गर्नभएको छ । सो कार्यक्रममा हास्य कलाकार विल्सन विक्रम राई (तक्मे बुढा), गायक तथा संगीतकार भुवन सुप्तीहाङ र गायक विनोद राईको प्रस्तुति रहने आयोजकले जनाएको छ । विल्सनको ट्वीन्ङ...
-
नारायण गोपालका कालजयी गीत गाइए संझनामा
इलाम साहित्य संस्कृति तथा कला (इसासंक) प्रतिष्ठानले स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवश मनाएको छ । जिल्ला समन्वय समितिको हलमा आयोजित दिवशमा प्राज्ञ कोमल निरौला, गायक राजेश चाम्लिङ्ग, इलाम तारा विजय फागो, बसन्ती लिम्बू, रीना घिमिरे, रोजिना श्रेष्ठ, उमेश गुरुङ्गलगायतले नारायण गोपालका गीतहरु गाएका थिए । कार्यक...
- « Previous Page
- 1
- …
- 3
- 4
- 5
- 6
- 7
- 8
- Next Page »












