
काठमाण्डौँ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले गायिका आस्था राउतलाई अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा पक्राउको अनुमति दिइएको छ ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाण्डुलेले पक्राउ गरी कारबाही गर्न अनुमति दिएको हो ।
गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।


552 पटक हेरिएको 






