माई नगरपालिका नेकपा माओवादी केन्द्र माई नगरपालिकाको अध्यक्षमा धनकुमार लिम्बु निर्वाचित भएका छन् । नमुना सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा सम्पन्न प्रथम नगर अधिवेशनले लिम्बुको नेतृत्वमा ६५ सदस्यीय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।उपाध्यक्षमा रञ्जना थापा, विनोद नेम्वाङ र सन्तोष लोक्ताम चयन भएका छन् । स...
मुख्य खबर
-
-
सभापतिकाे दाेस्राे प्रयासमा खड्का सफल,भेषराजकाे तीनवटै प्रयास निरर्थक
नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन् । खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७७५ मत प्राप्त गरेका छन् । १ हजार ७३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १३२ मत गणना गर्न बाँकी ह...
-
महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि एमालेले बनायो अध्यक्ष मण्डल, ओलीदेखि रावलसम्म सदस्य
नेकपा एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि केपी शर्मा ओली सहितको अध्यक्ष मण्डल बनाइएको छ ।शनिवार बन्द सत्रमा महासचिव ईश्वर पोखरेलले अध्यक्ष मण्डलमा रहने सदस्यको नाम प्रस्ताव गरेका थिए । अध्यक्ष मण्डलमा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, टोपबह...
-
सभापतिकाे दाेस्राे प्रयासमा खड्का सफल,भेषराजकाे तीनवटै प्रयास निरर्थक
नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन् । सभापतिका अर्का प्रत्यासी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन् । खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७७५ मत प्राप्त गरेका छन् । १ हजार ७३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १३२ मत गणना गर्न बाँकी ह...
-
कांग्रेस जिल्ला सभापति : २३२ मत गन्न बाँकी रहँदा १३३ मत अन्तर
इलाम, नेपाली कांग्रेसको जिल्ला सभापतिमा डम्बर खड्काले मत अन्तर बढाउँदै लगेका छन् । एक हजार सात सय ३२ मत गरेकोमा एक हजार पाँच सय मत गणना गरिसकिएको छ । जसमा खड्काले आठ सय १२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भेषराज आचार्यले ६ सय ७९ मत ल्याएका छन् ।...
-
कांग्रेस जिल्ला सभापति : निरन्तर फराकिलो मतअन्तर बनाउँदै खड्का
इलाम, यति बेला नेपाली कांग्रेसको जिल्ला अधिवेशन लागेको छ । मतदान प्रक्रिया सकिएसँगै हिजो बेलुकैबाट मत गणना सकिएको छ । हालसम्म मत गणना समेत ७० प्रतिशत सकिएको छ । सभापतिका लागि भेषराज आचार्य र डम्बर खड्काबीच कडा प्रतिष्पर्धा चलेको छ । सुरुदेखि नै झिनो मतअन्तरले डम्बरले नेतृत्व गर्दै रहेपनि निरन्तर मत अन्तर बढाइरहेका छन् ...
-
एमालेको केन्द्रीय नेतृत्वमा नेम्वाङसहित इलामका आठको दावी, चार जना केन्द्रीय सदस्यमा
इलाम, १० मंसिर : नेकपा एमालेको १० औं महाधिवेशनका लागि केन्द्रीय नेतृत्वमा आठ जनाको दावी रहेको छ । पार्टीको वरिष्ठ उपाध्यक्ष संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले दावी गर्दै आएका छन् । प्रतिनिधि सभा क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका सदस्य भएका नेम्वाङले पार्टीको अध्यक्षपछिको दोस्रो महत्वपूर्ण पदका लागि उम्मेदवारी दिने त...
-
मुख्यमन्त्री राईले पाए विश्वासको मत
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ । राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ...
-
मुख्यमन्त्री राईले आज विश्वासको मत लिने
प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राइले आज विश्वासको मत लिने भएको छ। आज बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिन लागेका हुन् । मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको कारण बैठक बस्न नसकेपछि आजको लागि बैठक सरेको हो। प्रमुख प्रतिपक्ष दलका एक जना पनि स...
-
रेडक्रम सोसाइटी इलामको भवन बनाउ एक लाख प्रदान
इलाम । नेपाल बैंक लिमिटेडको ८५ औं स्थापना दिवशको अवसरमा बैंकको इलाम शाखाले रेडक्रम सोसाइटी इलामलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवशको अवसरमा रेडक्रम भवन निर्माणका लागि उक्त रकम सहयोग गरेको बैंकले जनाएको छ । नेपाल बैंक लिमिटेड इलाम शाखाले मंगलबार आयोजना गरेको वार्षिक ...










