• बीपी प्रतिष्ठानका उपकुलपतिको शैक्षिक योग्यतामाथि आन्दोलनरत चिकित्सक–विद्यार्थीको प्रश्न

    सुनसरी  । धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका आन्दोलनरत चिकित्सक–विद्यार्थीले उपकुलपति ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतामाथि नै प्रश्न उठाउँदै सक्कल प्रमाणपत्र देखाउन माग गरेका छन् । उपकुलपतिजस्तो पदमा रहेको व्यक्तिको शैक्षिक योग्यतासँग जोडिएर बेलाबखत प्रश्न उठ्ने गरेको भन्दै उनीहरूले पत्र नै पठाएर ...

  • सञ्चारकर्मी कृष्णद्वारा मास्क र सेनिटाइजर प्रदान

    इलाम ।  नेपाल पत्रकार महासंघका सदस्य कृष्ण पाठकले पत्रकार महासंघ इलाम शाखा र फोटो पत्रकार महासंघ इलाम शाखालाई मास्क र सेनिटाइजर प्रदान गरेका छन् ।   ‘फस्ट लाइन’मा रहेर जनताको काममा खट्ने सञ्चारकर्मी कोरोनाको जोखिममा रहेको भन्दै पाठकले सामग्री दिएका हुन् । पाठकले पत्रकार महासंघ र फोटो पत्रकार महासंघलाई पाठकले १५÷१५ थान ...

  • चुनावी सरकारको नियमित बजेट: मतदाता खुसी पार्ने प्रयास

    निर्वाचन घोषणा गरेको सरकारले कामचलाउ बजेट ल्याउन दिइएको सुझाव लत्याउँदै पूर्ण आकारको नियमित बजेट सार्वजनिक गरेको छ। चुनावी सरकारले निर्वाचन केन्द्रित बजेट र कार्यक्रम ल्याउन नहुने सर्वमान्य सिद्धान्तविपरीत सयौं नयाँ कार्यक्रम समावेश गरेर बजेट घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्...

  • प्रधानमन्त्री ओलीद्वारा राष्ट्रका नाममा सम्बोधन (पूर्णपाठ)

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले २०४८ सालदेखि नेपालको राजनीतिमा देखिएको विकृत अभ्यास अहिले पनि देखिन खोजेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा गरेको सम्बोधनको पूर्णपाठ: आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, १। ग...

  • संसद विघटनविरुद्धका १९ रिटलाई संवैधानिक इजलासमा पठाउने सर्वोच्चको आदेश

    इलाम। विगतमा जसरीनै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका १९ रिटलाई पनि संवैधानिक इजलासमा पठाउन आदेश दिएको छ। बिहीबार सबै रिटको प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीश राणाले यस्तो आदेश दिएका हुन्। संवैधानिक इजलासमा यसअघि नै ११ वटा रिट दर्ता भइसकेका छन्। राणाले सं...

  • प्रतिनिधि सभा विघटनबारे १९ रिट प्रधानन्यायाधीश राणाको एकल इजलासमा

    इलाम।प्रतिनिधिसभा विघटन बिरुद्धको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेञ्चमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबराले रिटको सुनुवाइ आफ्नै बेञ्चमा गर्नेगरी पेशी सूची निर्धारण गरेका छन् । विघटन बिरुद्ध परेका १९ वटा रिटमा बिहीबार सुनुवाइ हुन्छ । अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय ...

  • नयाँ अध्यादेशले विदेशीलाई नागरिकता दिन्छ? किन भयो विवाद?

    राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशले नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ। यो व्यवस्थाले विदेशीहरूलाई वंशजको नागरिकता दिलाउने भनेर धेरैले आलोचना गरेका छन्। तर, अध्यादेशको यो व्यवस्थाले विदेशीका सन्तानलाई ...

  • फेरि प्रतिनिधिसभा विघटन, चुनावको घोषणा

    काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी छन् । सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको ...

  • मन्त्री रानाद्वारा स्वास्थ्य सामग्री अस्पताललाई हस्तान्तरण

    इलाम।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर कोरोना संक्रमण उपचार तथा नियन्त्रणका लागि अतिआवश्यक सामग्री लिएर बुधबार गृहजिल्ला आएका छन् । यि सामग्रीहरु इलाम अस्पताललाई मन्त्री रानाले आजै हस्तान्तरण गरेका छन् । मन्त्री रानाले अस्पताल प्रमुख प्रभू साहलाई हस्तन्तरण गरेका हुन् । प्रदेश नं. १ सामाजिक ...

  • प्रधानमन्त्रीको सपथविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

    इलाम।सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रपतिबाट लिएको शपथ अन्तरिम आदेशद्वारा रोक्न नपर्ने आदेश गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथ कानुनले तोकेको ढाँचामा नभएको, त्यसमाथि प्रधानमन्त्रीले शपथ रितपूर्वक नलिएको भन्दै सर्वोच्च अदालतमा चार छुट्टाछुट्टै रिट परेका थिए। प्रधानन्या...