• रक्सीकाे तालमा भाइद्वारा दाजुकाे हत्या

      इलामको सन्दकपुर गाउँपालिका–१, चाँपगैरीमा भाइले दाजुुको हत्या गरेका छन् । स्थानीय ३० वर्षे चक्र मुखियाले दाजुु ३५ वर्षे इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार साँझ करिब ६ः४० बजेतिर आफ्नै काका मानबहादुर मुखियाको घरमा सबैजना मादक पदार्थ पिएर बसिरहेका बेला साामन्य वादविवाद भएको थिय...

  • एमाले नआएपछि प्रदेशसभा बैठक स्थगित

    प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक शुरु भएको छ । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक भोलि विहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।     नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो ...

  • निर्वाचन आयाेगले यि दलहरुलाई गर्याे खारेज

    काठमाडौं । निर्वाचन आयोगले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालसहित ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरिदिएको छ । वार्षिक आयव्यय विववरण नबुझाउने र कानून पालना नगर्ने ती दलहरू खारेज गरिदिएको हो । तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ती दल बुधबारबाट लागू हुनेगरी दर्ता खारेज गरेको आयोगद्वारा ...

  • मोबाइलमै वैदेशिक रोजगार सम्बन्धी जानकारी

    काठमाडौँ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिक, म्यानपावर व्यवसायी तथा वैदेशिक रोजगार...

  • नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनसम्बन्धी मुद्दामा फैसला सुनाउँदै नेपाली कांग्रेसका सभापति शेरबादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले आज १४६ सांसदले दायर गरेको मुद्दामा फैसला गर्दै संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । प्रधानन्याय...

  • दश बुँदाबारे माधव नेपालको यस्तो आयो प्रतिक्रिया

    काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयमा आफ्नो अडान यथावत रहेको बताएका छन् । नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका २३ जना सांसद विचाराधीन मुद्धामा निवेदक रहेको भन्दै पुरानो अडानबाट दायाँबायाँ नगरिने बताए । नेता नेपालले भनेका छन्, ‘हिजो राति नेकपा ९एम...

  • ब्राउन सुगर सहित ३ जना पक्राउ

    मोरङ । मोरङको बेलवारी नगरपालिका १ गाँईघाट टोल स्थितबाट लागूऔषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन् । हिजो बेलुका साढे ५ बजे लागूऔषध ब्राउन सुगरको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी का...

  • काेराेनाबाट माङसेबुङमा एकै दिन दम्पतिकाे मृत्यू

    इलाम । इलामका सञ्चारकर्मी तथा माङसेबुड रेडियाेका स्टेशन मेनेजर सुमन लावतीलाई एकै दिन पितृ र मातृ शाेक परेकाे छ । माङसेबुङ गाउँपालिका वडा नं.  ५ का सञ्चारकर्मी लावतीका ७९ वर्षीय बाबु टेकबहादुर लावती र  ७३ वर्षीया आमा लक्षीहाङमा लावतीको एकैदिन आज कोरोना संक्रमणबाट मृत्यु भएको हो । टेकबहादुरको विहीबार विहान ५ बज...

  • संघीय र प्रदेश सरकारले सामग्री पठाउँदा अस्पताल भरिपूर्ण

    इलाम, कोरोनाको दोस्रो चरण शुरु हुँदा इलाम अस्पतालको सेवा त्यस्तो चुस्त थिएन । न चिकित्सक थिए, न स्वास्थ्य सामग्री । न आइसोलेसन बनेको थियो, न अक्सिजन सिलिण्डर । यति मात्र होइन, भएका स्वास्थ्यकर्मी पनि कोरोनाको त्रासमै थिए । नयाँ किसिमको भेरियन्स भएकाले चाडो सर्ने र छिट्टै मृत्यु हुने हल्ला थियो । यसैकारण अस्पतालले सुरु...

  • पहिरोले थुनिएको तामाकोसी खुलाउन चिनियाँ टोली परिचालन

    दोलखा । पहिरोले थुनिएको तामाकोसी नदीको सहायक रोङ्सी खोला खुलाउन चिनियाँ टोली परिचालन भएको छ । शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले रोङसी खोला थुनिएको हो । पहिरोले थुनिएको खोला ताल बनेर बसेको छ । ताल बनेर बसेको रोङ्सीलाई खुलाउन चिनियाँ पक्ष शनिबार बिहान उक्त क्षेत्रमा पुगेको प्रमुख जिल्ला अधिकारी वास...