दक्षिण कोरिया। विगत केही समय अघिदेखि दुबै मृगौलामा समस्या भएर उपचार गराइरहेकी माईजोगमाई गाउँपालीका -५, साविक सोयाङ्ग - ४ लोक्साङ इलामकी सन्चरानी थलङ लिम्बूलाई दक्षिण कोरियामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । दक्षिण कोरियामा रहेका इलामेलीहरुको साझा संस्था इलामेली सेवा समाज दक्षिण कोरिया अन्तर्गत विमल घि...
मुख्य खबर
-
-
यसकारण लाग्यो मरिसकेकालाई करणी मुद्दा
मृत्यु भइसकेका व्यक्तिविरुद्ध जिल्ला अदालतमा जबर्जस्ती करणी अभियोग दर्ता गरिएको छ । सरकारी वकिल कार्यालयले फाकफोकथुम गाउँपालिका–४ का मृतक (४३ वर्षे) गणेशकुमार बलम्पाकी मगरविरुद्ध अभियोग दर्ता गरेको हो । मगरले स्थानीय १३ वर्षीया बालिकामाथि गत फागुन १३ गते जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । त्यस दिन बिहानको समयम...
-
एनसेल टावर छेउमा फेला परेको बम निष्क्रिय
मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा एनसेल टावर छेउमा फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । मङ्गलबार साँझ सप्तमीबजारभन्दा माथि डाँडामा रहेको एनसेलको टावर छेउमा हरियो झोलाभित्र शङ्कास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए । आज बिहान सो स्थानमा पुगेको नेपाली सेनाको फिदिमस्थित ...
-
वाइसीएलको वडा कमिटी अध्यक्षमा राजकुमार
इलाम । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ) काे भातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाइसीएल) इलाम नगर पालिका वडा नम्बर १२ को विस्तारिक बैठक सम्पन्न भएको छ । वैठकमार्फत राजकुमार लिङ्गदमकाे अध्यक्षतामा नयाँ कमिटी चयन भएकाे छ । कमिटीकाे उपाध्यक्षमा राजकुमार राई, सचिवमा हेमराज राई, सह-सचिवमा दिलकुमार आङ्देम्...
-
महासंघका पदाधिकारीलाई युनियनको बधाइ र शुभकामना
नेपाल पत्रकार महासंघ इलाम शाखाका पदाधिकारीलाई प्रेस युनियन इलामले बधाइ दिएको छ । मंगलबार इलाम सदरमुकाममा आयोजना गर्दै युनियनले महासंघका नवनिर्वाचित पदाधिकारीलाई पत्रकारका हकहितमा काम गर्न अनुरोध गरेको छ । कार्यक्रममा बोल्दै पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष युवराज भट्टराई (विप्लव)ले महासंघले अबका दिनमा मिडियामैत्र...
-
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण
पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमललाई कोरोना संक्रमण भएको छ। भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको कुम्भ मेलामा सहभागी भएर आइतबार स्वदेश फर्किएका शाहलाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ। हरिद्वारको कुम्भ मेलामा सहभागी भएर स्वदेश फर्कन अघि भारतमै परीक्षण गर्दा नेगेटिभ ...
-
माङसेबुङमा मजदुरमाथि आक्रमण
इलाम । इलामको माङसेबुङ २ इभाङस्थित निर्माणाधीन गजुरमुखी(ईभाङ चतुरे सडकको मुख्य क्याममा गएराती आक्रमण भएको छ । निर्माण कम्पनी कालीका जेभीका कर्मचारी र मजदुर रहेको क्याम्पमा आक्रमण भएको हो । आक्रमणबाट क्याम्पमा सामान्य क्षति हुनका साथै मजदुरहरु घाइते भएका छन् । राती करिब १२ बजे साविक ईभाङ ४ का १७ जनाको युवाको टोलि...
-
सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो
इलाम । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी पनि तोलामा ३० रुपैयाँले बढेर तोलाको १२ सय ९० रुपैयाँमा पुगेको छ । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ । सङ्घका अनुसार अहिले ...
-
२४ घण्टामा ५३४ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९० जना र पाँच सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमण पुष्टि भएका पाँच ...
-
देउमाइ फूटबल क्लब र जनता सेभेन स्पोर्टिङ क्लब फाइनलमा
इलाम । इलामको सन्दकपुर गाउपालिका देउरालीमा जारी भएको गोल्डकपमा देउमाइ फूटबल क्लब र जनता सेभेन स्पोर्टिङ क्लब बिजयी बन्दै फाइनल भिडान्तका लागि पक्का भएको छ। आज भएको सेमिफाइनल खेल अन्तरगतका पहिलो खेलमा माइनगरपालिका फूटबल क्ल्बलाइ ०–१ गोलले पराजित गर्दै देउमाइ फूटबल क्लबले फाइनल प्रबेशको लागि रोकेको छ। खेलको दोस्रो...
- « Previous Page
- 1
- …
- 4
- 5
- 6
- 7
- 8
- …
- 267
- Next Page »













