काठमाण्डौ । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोख्रेल प्यानल सहितका उम्मेद्धार विजयी भएका छन् । पाँच वटा जिल्लाको अन्तिम नतिजा आउन बाँकी रहे पनि गन्न बाँकी मत भन्दा पोख्रेलले अग्रता लिएको मत धेरै भए पछि पोख्रेलको प्यानल विजयी भएका हुन् । निर्वाचन समितिले उनको जितको औपचारिक घोषणा भने गरेको छैन । पाँच जिल्लाको अन...
मुख्य खबर
-
-
सुनको भाउ आज एक हजार रुपैयाँले बढ्यो
इलाम । सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो । हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम...
-
२४ घण्टामा ३३२ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार ६ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थपिएका तीन सय ३२ सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७९ हजार एक सय पुगेको छ ।...
-
प्रथम सन्दकपुर गोल्डकप २०७७ को तयारी अन्तिम चरणमा
इलाम । इलामको सन्दकपुर गाउपालिकाको देउरालीमा हुन लागेको प्रथम सन्दकपुर गोल्डकप २०७७ को तयारी अन्तिम चरणमा पुगेको छ। उक्त गोल्डकप चैत २५ गते देखि शुरु हुने गोल्डकप प्रतियोगिताको अन्तिम तथा फाइनल खेल नयाँ बर्ष १ गतेका दिन हुनेछ। गोल्डकपको पहिलो दिन अर्थात उदघाटन खेल आयोजक देउराली स्पोर्टिङ क्लब र देउमाइ फूटबल क्लब बि...
-
आर्थिक अभावका कारण उपचारमा समस्या
इलाम । घाँस काट्ने क्रममा खर्सुको रुखबाट लडेर गम्भिर घाइते भएका इलाम नगरपालिका ३ पुवामझुवाका दिपक सुनुवारको थप उपचारमा समस्या भएको छ । सुनुवारको झापास्थित वि एण्ड सी टिचिङ्ग अस्पतालको आइसीयुमा उपचार गराईरहेको उनलाई आर्थिक अभाव भएपछि उपचारमा समस्या भएको हो । परिवारका अनुसार, रुखबाट लडेर उनको मेरुदण्ड भा...
-
ट्रायल परीक्षामा ७० प्रतिशत अंकभार ल्याएमा उत्तीर्ण हुने
काठमाडौँ । सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिने सेवाग्राहीको अत्यधिक चाप बढेसँगै नयाँ निर्देशिका ल्याई त्यसलाई सहज बनाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको छ। यो निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्...
-
सुनको भाउ तोलामा तीन सय रुपैयाँ बढ्यो
इलाम । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ आज तीन सय रुपैयाँले बढेर तोलाको ८७ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ भने यथावत रहेको छ । हिजो तोलामा ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज स्थिर रहेको नेपाल सुनचाँदी व्य...
-
२४ घण्टामा २६० जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा दुई सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४२ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६० जनामा सङ्क्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार चार सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप एक सय १३ जना निको भएसँग...
-
उत्कृष्ट कर्मचारी र आप्रवासि व्यवसायी सम्मानित
इलाम । इलाममा गत आ.ब. २०७६/०७७ मंसिरबाट इलाम जिल्लामा सञ्चालनमा आएको सुरक्षित आप्रवासन परियोजना (सामी) इलामले यो आर्थिक वर्ष सम्म कार्यक्षेत्रमा कार्यसम्पादनको आधारमा तिन कर्मचारी र प्रवासबाट फर्किएर आएका आठजना व्यवसायी सम्मानित भएका छन् । इलाम नगरपालिका, इलामका प्रमुख महेश बस्नेतको विशेष उपस्थितीमा परियोजनाको चौब्ब...
-
सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो
इलाम । सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ८७ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार २ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १२ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवस...
- « Previous Page
- 1
- …
- 6
- 7
- 8
- 9
- 10
- …
- 267
- Next Page »













