काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।३१ सय ४० जनाको पीसीआर परीक्षण गर्दा एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७७ हजार एक सय ४७ जना पुगेको छ । यस्तै...
मुख्य खबर
-
-
इलाममा प्रेस युनियन, प्रेस चौतारी र प्रेस मञ्चको साझा उम्मेद्वार घोषणा
इलाम । आगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघको निर्वाचनका लागि इलाममा तीनवटा संगठनले साझा उम्मेद्वारी घोषाणा गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन, नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र जनता समाजवादी पार्टी नेपाल निकट प्रेस मञ्च नेपालले साझा उम्मेद्वारी सार्वजनिक गरेका हुन् । सोमबार संयुक...
-
दुर्गाप्रसादलाई मञ्चको सहयोग
इलाम । ४० बर्ष भारतीय जेलमा वन्दी जीवन विताएर फर्किएका माई नगरपालिका–१० का दुर्गाप्रसाद तिम्सिनालाई मानव अधिकार मञ्च इलामले पोसाक, चप्पल र लड्डु प्रदान गरेको छ । साथै, मञ्चले तिम्सिनालाई नियमित मनोपरामर्शका लागि सहजीकरण समेत गर्ने भएको छ । मञ्चले मंगलबार उनको घरैमा पुगेर स्वास्थ्यअवस्थाबारे जानकारी लिदै उनलाई सह...
-
रोङमा कृषि उपज संकलन केन्द्रको उद्घाटन
इलाम । इलामको रोङ गाउँपालिकामा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदान सहयोगमा साना किसान कृषि सहकारी संस्थाले वडा नं ३ मा संकलन केन्द्र निर्माण गरेको हो । मेची राजमार्गसंग जोडिएको संकलन केन्द्रको आइतबार प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले रि...
-
सुनको भाउ दुई सय रुपैयाँले बढ्यो
इलाम । सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको भाउ निर्धारण गरिएको थिएन । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँमा घटेको छ । आज चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबे...
-
देश भरका शिक्षण संस्था चार दिन बन्द गर्ने मन्त्रालयको निर्णय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ। मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। बैठकमा बोल्दै मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकुलताको कारण शिक्षण सं...
-
नेपालमा२४ घण्टामा १४१ जनामा कोरोना सङ्क्रमण
काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २२ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७६ हजार नौ सय ८० पुगेको छ । यस...
-
२४ घण्टामा नेपालमा थपिए ८९ कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आइतबार थपिएका ८९ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको हो । यस्तै, २४ घण्टामा ९५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ५ सय ३० जना संक्रमणमुक्त भएको मन्त्...
-
भारतमा कोरोना ः एकैदिन ६२ हजारभन्दा धेरैमा सङ्क्रमण
काठमाण्डौं । भारतमा कोरोना भाइरसको सङ्क्रमण थप फैलँदै गएको छ । गएको २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने ३ सय १२ जनाको ज्यान गएको छ । सङ्क्रमण बढ्दै गएकाले महाराष्ट्र र दिल्लीमा थप कडाइ गरिएको छ । फागु पर्वमा सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाराष्ट्रमा अहिले...
-
‘फागुमा कोरोना होइन, माया बाडौँ
काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै गएकाले जमघट नगरि फागु पर्व मनाउन विज्ञले सुझाव दिएका छन् । काठमाण्डौ उपत्यकासहित देशका धेरै सहरमा केही दिनयता प्रदूषण बढ्दै गएको छ भने कोरोना भाइरसको सङ्क्रमणको दर पनि बढेको छ । यसले गर्दा जोखिम थप बढेकाले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिन स्वास्थ्य मन्त्रालयका...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 267
- Next Page »













