• घिमिरे र लावती ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

    इलाम । इलामका गणेश घिमिरे र सुमन लावती ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । दुई क्रियाशील पत्रकार घिमिरे २०७७ सालको पुरस्कारबाट र लावती २०७८ सालको पुरस्कारबाट पुरस्कृत भएका हुन् । बुधबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर राना मगरल...

  • सुनको भाउ तीन सय रुपैयाँले घट्यो

    इलाम । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ८९ हजार ६ सय रुपैयाँ तोकिएको छ । यसअघि गएको शुक्रवार सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ थियो । हिजो काठमाण्डौमा सार्वजनिक बिदा र अस्ति शनिवार भएकाले दुई दिन सुनको भाउ तोकिएको थिएन । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेको छ । ...

  • सरकारलाई सरोकारवालाको सुझावः विद्यालय बन्द गर्नुहुन्न

    काठमाडौँ । कोभिड–१९ को दोस्रो लहरको प्रभाव देखिएपनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताएका हुन्। नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहल...

  • २४ घण्टामा ४९६ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा चार सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ८० हजार पाँच सय २४ पुगेको छ । ४३ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना ...

  • ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी १ जनाको मृत्यु

    सुनसरी । सुनसरी ईटहरी १ आपगाछी चौक स्थितमा ट्रिफर पछाडी सार्ने क्रममा ठक्कर लागी पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय पुर्ण बहादुर गुरूङ रहेका छन् । आज दिउसो सभा २ बजे सडक साईडमा रोकी राखेको प्रदेश १०२–००१ ख ४६६५ नम्बरको ट्रिफर पछाडी सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घट्नास्थलमानै मृत्यु...

  • सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो

    इलाम । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ८९ हजार ९ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए...

  • नेपालमा २४ घण्टामा ३६७ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ६७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३१ सय २५ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जना र ६ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६४ जना गरी कुल तीन सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु...

  • लागूऔषध सहित १ जना पक्राउ

    मोरङ । मोरङ बिराटनगर मनपा – १५ हुलास चोक स्थितबाट आज बेलुका ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ ।पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२ बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट (१२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...

  • ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ घिमिरे र लावतीलाई प्रदान गरिदैं

    इलाम । ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ २०७७ सालको इलामका पत्रकार गणेश घिमिरेलाई र २०७८ सालको इलामकै सुमन लावतीलाई प्रदान गरिने भएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ इलाम शाखाका नवनिर्वाचित अध्यक्ष विप्लव भट्टराईको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रत्येक नयाँ वर्ष प्रदान गरिँदै आएको १० हजार राशीकोे उक्त पुरस्कार घ...

  • थप तीन सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालभित्र थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो परीक्षण गरिएका कुल नमूनाको नौ दशमलव ५४ प्रतिशत हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार परीक्षण ग...