• फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप लगाइने

    काठमाण्डौ । सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड – १९ विरुद्धको खोप लगाउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधवार बसेको बैठकले फागुन २३ गतेदेखि ६० वर्ष वा त्यस भन्दा माथिका नागरिकलाई खोप लगाइने भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।भारत सरकार...

  • २४ घण्टामा ज्यान गुमाउनेको सङ्ख्या शून्य

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७३ हजार ७० जना पुगेको छ । यस्तै ...

  • देशभर १ हजार ५८७ जना सक्रिया संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३६० जनाको नमुना परीक्षण गर्दा ४० जना महिला र ६५ जना पुरुष गरी कुल १०५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७२ हजार ९४५ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ३०३ जना...

  • लडेर वृद्धाको मृत्यु

    तेह्रथुम । तेह्रथुम लालिगुरास(५ स्थितमा बस्ने ७३ बर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको छ । आज राती के कुन समयमा लालिगुरास स्थितमा रहेको पात्ले डाँडामा मंगलमायाको लडेर मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बसन्तपुरमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहे...

  • नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखियो

    काठमाण्डौ । नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखिएको छ । यस अघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस ‘यूके भेरिएन्ट’ को सङ्क्रमण पुष्टि भएकोमा उनीहरूको सम्पर्कमा रहेका १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्र...

  • इलाममा ‘कोभिड खोप’ अभियान आजबाट सञ्चालन

    इलाम । इलाममा ‘कोभिड – १९ खोप’ अभियान आइतबारबाट सञ्चालन सुरु भएको छ । जिल्लाका १० पालिकाका दोस्रो प्राथमिकतामा परेका नागरिकलाई पहिलो चरणको ‘कोभिड खोप’ आजबाट लगाउन सुरु गरिएको हो । आज पहिलो दिन जिल्लाका तीन पालिका इलाम, देउमाई र सूर्योदय नगरपालिकाका एक सय ९१ जनाले पहिलो चरणको खोप लगाएका छन् । जसमा ५५ महिला र एक सय ३६...

  • नेपालमा १६ सय चार जना सक्रिय सङ्क्रमित

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आइतवार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार सात सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ३१ जना निको भएसँगै अहिलेसम्म दुई लाख ६९ हजार ६० जना सङ्...

  • देशभर सक्रिय संक्रमितको संख्या १६ सय ३१ जना

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ । यस्तै, २४ घण्टामा १ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ...

  • नेपालमा एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर एक सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार जनाको पीसीआर परीक्षण गर्दा एक सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको कुल सङ्ख्या दुई लाख ७२ हजार पाँच सय ५७ पुगेको छ । य...

  • २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको ज्यान गयो

    काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर थप पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५२ पुगेको छ । यस्तै २४ घण्टामा तीन हजार २३ जनाको पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म सङ्क्...