• नेपालमा बर्ड फ्लू सङ्क्रमण पुष्टि

    काठमाण्डौ । नेपालमा बर्ड फ्लू देखिएको छ । काठमाण्डौको तारकेश्वर नगरपालिकामा पालेका टर्की र हाँसमा बर्ड फ्लू पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । केन्द्रिय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लू भएको पुष्टि भएको हो । बर्ड फ्लू पुष्टि भएपछि त्यो फार्म तथा आसपासमा रहेका १८ सय...

  • नेपालका १५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार दुई सय २१ जनाको पीसीआर परीक्षण गर्दा एक सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७० हजार सात सय ४५ पुगेको छ । यस्तै पछ...

  • इलाममा १४६ जनाले लगाए कोरोना खोप

    इलाम।कोरोना भाईरस संक्रमण विरुद्घको खोप इलामका एकसय ४६ जनाले लगाएका छन । बुधबारबाट देश भरनै सुरु भएको खोप इलामका तीन केन्द्र बाट एक सय ४६ जनाले लगाएका हुन । जिल्लाको इलाम नगरपालिका ,सूर्योदय नगरपालिका र देउमाई नगरपालिका गरी तीन वटा खोप केन्द्रमा बुधबार खोप लगाइएको थियो । जसमा इलाम नगरपालिकाका ४६ महिला र ४२ पुरुष गरी...

  • बुधबारदेखि इलाममा कोभिडविरुद्धको खोप लगाइने

    इलाम । बुधबारदेखि इलामका १७ सय जनालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाइने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै, पहिलो चरणमा चिकित्सक तथा स्वास्थ्यकर्मी, सरसफाइकर्मीलाई खोप लगाइने तयारी पूरा भएको स्वास्थ्य कार्यलय इलामले जनाएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार, खोप लगाउँदा १८ वर्...

  • नेपालमा तीन हजार दुई सय ५२ जना सक्रिय सङ्क्रमित

    काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७० हजार नाघेको छ । गएको २४ घण्टामा चार हजार पाँच सय ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन सय तीन जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । कुल सङ्क्रमितमध्ये...

  • नेपालमा कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका डा. राजभण्डारीले लगाउने

    काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने भएको छ । भोलि (बुधबार) बिहान १० बजे सुरु हुने खोप अभियान अन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले बताए । उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा...

  • कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो

    काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ७० जनामा सङ्क्रमण पुष्टि...

  • बुधवार बिहान १० बजे कोरोना विरुद्धको खोप लगाउन सुरु गरिने

    काठमाण्डौ । नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रम मार्फत खोप अभियानको सुरुवात गर्ने जानकारी दिए । भर्चुअल कार्यक्रममा सात वटै प्रदेशका प्रदेश ...

  • थप २ सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ४१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६९ हजार एक सय ८० पुगेको छ । यस्तै गएको २४ घ...

  • नेपालमा २४ घण्टामा ३०२ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर तीन सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६८ हजार नौ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा चार सय ८० जना निको भएसँगै दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना सङ्क्र...