• नेपालमा थप ३३६ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर तीन सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३० जनाको पीसीआर परीक्षण भएकोमा तीन सय ३६ जनालाई कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ६ सय ४६ पुगेको छ । यस्तै पछिल्लो २...

  • लाइसेन्सको अनलाइन फाराम भर्ने कोटा प्रणाली भोलिदेखि हट्ने

    काठमाण्डौ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन फाराम भर्ने कोटा प्रणाली शुक्रबार (भोलि) देखि हट्ने भएको छ । दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फाराम भर्न पाउने व्यवस्था हुँदा फाराम भर्न नपाएको गुनासो बढिरहेका बेला यातायात व्यवस्था विभागले कोटा प्रणाली हटाएर आवश्यकता अनुसार आवेदन दिन सक्ने व्यवस्था गर्न ला...

  • २४ घण्टामा ३१८ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा तीन सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६८ हजार तीन सय १० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८३ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दु...

  • नेपालमा ३४८ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा चार सय ४१ जना कोरोनामुक्त भएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख ६२ हजार दुई सय ५९ पुगेको...

  • थप ३२२ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । नेपालमा सोमबारसम्म कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार आठ सय ६१ रहेको छ ।गएको २४ घण्टामा थप तीन सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ७४ जना कोरोनामुक्त भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेको सङ्...

  • नेपालमा भित्रियो नयाँ प्रजातिको कोरोना

    नेपालमा पनि नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट आएका तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको जानकारी दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हङकङस्थित प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा नयाँ प्रजाति...

  • विषेशज्ञ नहुँदा ‘भेन्टिलेटर’ सञ्चालनमा कठिनाइ

      इलाम । पूर्वी पहाडका कुनै अस्पतालमा सुविधा नभएको ‘भेन्टिलेटर’ इलाम अस्पतालमा राखिएको छ । अस्पतालले खरिद गरेको दुई शैयाको आइसीयु, एउटा भेन्टिलेटर, इन्फुजन पम्प, सिरिन्ज पम्प लगायतका सामग्री जडान भइसकेको अस्पतालले जनाएको छ । तीन महिना अघि स्वास्थ्य मन्त्रालयको सहयोगमा अस्पतालमा कोभिड–१९ का संक्रमित विरामीलाई...

  • नेपालमा २६६ नयाँ संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ३ सय २२ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४०० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ...

  • कैदीबन्दीको स्वास्थ्य उपचारमा दैनिक समस्या

    इलाम/सुधार गृहका रुपमा सञ्चालन ल्याइएको इलाम कारागारमा अहिले कैदीबन्दीले स्वास्थ्य उपचारमा समस्या झेल्नु परेको गुनासो गरेका छन् । कारागारमा एक जना अहेवको दरबन्दी डेढवर्ष यता रिक्त छ । लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा सामान्य ज्वरो आएमा अथवा ‘ब्लडप्रेसर’ जाँच गर्नु परेमा इलाम अस्पतालनै पठाउनु पर्ने बाध्यता छ । का...

  • २४ घण्टामा २४० संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको...