• पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ । यस्तै, यस्तै ८४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ स...

  • २४ घण्टामा ९४ जना कोरोना संक्रमित थपिए

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । यस्तै,कोरोनाबाट पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै ७१ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा को...

  • २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार जनाको ज्यान गयो

    काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै तीन हजार दुई सय १८ जनाको पीसीआर परीक्षण गर्दा एक सय १० कोरोना सङ्क्रमण पुष्टि भएको...

  • २४ घण्टामा १२५ संक्रमित, ९० संक्रमणमुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार, सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ । नेपालमा १ हजार ५२९ सक्रिय संक्रमित ...

  • कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १५ सय भन्दा तल झर्‍यो

    काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा एक सय २१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १४ सय ९४ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म दुई लाख ६९ हजार आठ सय ७६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । ...

  • अब पहाडी जिल्लाका मृगौला रोगीलाई उपचारमा सहज

    इलाम । पूर्वी पहाडी जिल्लाका मृगौला रोगीलाई उपचारमा सहज भएसँगै टाढाको अस्पताल धाउनु पर्ने बाध्यता हटेको छ । इलाम अस्पतालमा पहिलो पटक मृगौला रोगीहरुको निम्ति डाइलोसिस मेशिन जडान गरिएकाले रोगीलाई उपचारका लागि अन्तरजिल्ला धाउनु पर्ने बाध्यता हट्ने भएपछि उपचारमा सहज हुने भएको हो । इलाम नगपालिका र रोटरी क्लव धरानको स...

  • साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमित निको भए

    काठमाण्डौ । नेपालमा साढे ९८ प्रतिशत भन्दा धेरै कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा एक सय ३६ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या दुई लाख ६९ हजार सात सय ५५ पुगेको छ । यो संख्या कुल सङ्क्रमितको ९८ दशमलव ६८ प्रतिशत हो । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ४८ जनाको पीसीआर परीक्षण गर्दा ८८ जनामा कोरोना स...

  • अहिलेसम्म तीन लाख ४० हजारले लगाए कोरोना विरुद्धको खोप

    काठमाण्डौ । कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान अन्तर्गत तेस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने काम आजदेखि सकिँदै छ । गएको आइतवारदेखि सुरु भएको यो अभियानमा पत्रकार, पालिकाका जनप्रतिनिधिहरु, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी तथा पहिले छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववा...

  • २४ घण्टामा ९७ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७३ हजार दुई ६३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ए...

  • २४ घण्टामा ९६ जना कोरोना संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । नेपालमा १ हजार ६०३ सक्रिय संक्रमित रह...