• आइतबारदेखि सुरु हुने खोप अभियान २० दिनसम्म चल्ने

    काठमाण्डौ । आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म सञ्चालन हुने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले भारत सरकारको अनुदानमा प्राप्त १० लाख डोज ‘कोभिशिल्ड’ पहिलो चरणको अभियानअन...

  • देशभर थप ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण भएकोमा ६७ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। आज थपिएका मध्ये काठमाण्डौ उपत्यकाका मात्रै ५६ जना रहेका छन् । काठमाण्डौमा ३९, ल...

  • इलाममा तेस्रो चरणको कोभिशिल्ड खोप अभियान फागुन २३ देखि सुरु

    इलाम । कोरोना भाईरस नियन्त्रणका लागि सञ्चालन भएको तेस्रो चरणको कोभिशिल्ड खोप अभियान इलाममा आगामी फागुन २३ गतेदेखि सुरु हुने भएको छ । जिल्लामा पहिलो चरणको पहिलो प्राथमिकता र दोस्रो प्रथमिकताकालाई लगाई सकिएपछि तेस्रो चरणको अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यलय इलामका अनुसार, तेस्रो चरणमा ९० प्रतिशतलाई खोप लगाउन...

  • थप ७८ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा देश भर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । चार हजार एक सय २७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार दुई सय ९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ७२ जना निको भएसँग...

  • कोरोनाका कारण थप तीन जनाको ज्यान गयो

    काठमाण्डौ । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै तीन हजार ४९ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ पाइएको छ । अहिलेसम्म नेपालमा...

  • २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना सङ्क्रमण

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार एक सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ८२ जना निको भएसँग...

  • लक्ष्य अनुसार कोभिड खोप लगाएनन्

    इलाम । कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउने उद्देश्यले लगाउन थालिएको खोपले इलाममा लक्ष्य भेटाउन सकेको छैन । पहिलो चरणका लागि तीन सय ८३ भाइल अर्थात तीन हजार ८३० डोज खोप आएको थियो । पहिलो चरणमा एक हजार ४६५ जनाले मात्रै खोप लगाएका थिए । पहिलो चरणमा स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्म...

  • ८१ जना कोरोना सङ्क्रमित थपिए

    काठमाण्डौ । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ हजार आठ सय २४ जनामा पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । २४ घण्टामा थप ४८ जना निको भएका छन् । अहिलेसम्म ...

  • इलाममा लागु औषध प्रयोगकर्ता बढे

    इलाम । इलाममा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७२/०७३ देखि हालसम्म एक सय २३ जना रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । जसमा पक्राऊ प्रतिवादी ७४, मुद्धा दर्ता ४३ र फरार प्रतिवादी ६ जना रहेको कार्यलयका मुद्धा फाटकी कर्मचारी अनिसा तामाङले जानकारी दिइन् । उनका अनुसार, चालु आर्थिक ...

  • नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार भन्दा तल झर्‍यो

    काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार भन्दा तल झरेको छ । गएको कात्तिक पहिलो हप्ता सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेकोमा अहिले घटेर एक हजारभन्दा तल झरेको हो । अहिले नेपालमा नौ सय ३६ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ५४ जन...