चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १५ पटक अनसन बसिसकेका प्रा.डा. गोविन्द केसीले भोलिसम्ममा आफूसँगको संझौता पूरा नभएमा १६ पटकको अनशन इलामबाट शुरु गर्ने भएका छन् । गत हप्ता अनशनका लागि इलाम आएका डा. केसीले सरकारलाई माग पूरा गर्न एक हप्ताको समय दिएर फिरेका थिए । उनले दिएको समय सीमा बुधबार (पुस २५) गते पूरा हुँदैछ । यस...
स्वास्थ्य/जीवन शैली
-
-
इलाममा किन १६ प्रतिशतले मात्र गराए स्वास्थ्य विमा
अढाई वर्षअघि शुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा इलामका ४७ हजार जनाले बिमा गराएका छन् । दुई लाख ९० हजार जनसंख्या रहेको इलाममा मंसिर समान्तसम्ममा ४७ हजार पाँच सय ९१ जनाले बिमा गराएका हुन् । त्यसयता बिमा गरिएका कतिपयको दर्ता बाँकी रहेकाले पुस मसान्तसम्ममा बिमा गराउनेको संख्या तीन हजार थप हुने दर्ता अधिकारी खेम अधिकार...
-
कति घण्टा सुत्नु बेश ?
काठमाडौं । शरीरलाई चंगा बनाउन दिनहुँ सातआठ घन्टा सुत्नु आवश्यक छ भनिन्छ। अर्कातिर, आवश्यकताभन्दा बढी सुत्नु पनि स्वास्थ्यका लागि लाभदायक हुन्न । यसले गर्दा ज्यान जाने खतरासमेत हुन सक्छ । अध्ययनअनुसार राती सातआठ घन्टाभन्दा वढी सुत्नेलाई मुटु र रक्तनली सम्बन्धी रोग लाग्न सक्छ । यो मृत्युको खबर पनि हुनसक्छ । रात...
-
डाक्टरलाई हातपात गर्ने दुई पक्राउ
इलाम । जिल्ला अस्पताल इलाममा कार्यरत चिकित्सकमाथी हातपात गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालको काममा खटिएका कर्मचारीमाथी जोर जुलुम र हातपात गर्ने माइजोगमाई गाउँपालिका–४ का १९ वर्षका सामना लिम्बु इलाम नगरपालिका–९बस्ने २२ वर्षका राजन राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनीहरुलाई र...
-
उपचारकाे अभावमा आठ वर्षीय बालक खोरमा
पाँचथर । हिलिहाङ–६ अर्खौलेका ८ वर्षीय सुसन याङहाङ उपचार अभावमा खोरमा बस्न बाध्य छन् । चार वर्षको उमेरमा लडेर बिरामी परेका सुसन होसमा छैनन् । चार वर्षको अवधि उनले कहिले दाम्लोमा बाँधिएर त कहिले खोरमा थुनिएर बिताएका छन् । आमा जुनिसा थोक्लिहाङ सुसन जन्मिएको एक वर्षपछि नै वैदेशिक रोजगारीमा गएकी छिन् । आमा विदेश गएप...
-
फाकफोकथुममा सामुदायिक स्वास्थ्य एकाइ स्थापना
इलाम। दुर्गम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले इलामको फाकफोकथुम गाउँपालिकाको दुई स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । स्वास्थ्य संस्था नभएका फाकफोकथुम–१ को ठिङ्गेपुर र वडा नं ६ को पोखरी भन्ने स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेको हो । सात वडा रहेको यस गाउँपालिकाको अन्य वडामा स्वा...
-
७० वर्षमा वृद्धवृद्धाले पाए दृष्टि
इलाम । ‘कान्छा तिमी पनि आँखा देख्दैनौ र यहाँ आएको ?’ फाकफोकथुम गाउँपालिका–३ रातमाटे निवासी ७० वर्षीया राममति लिम्वूले यसो भनिरहँदा पछिल्तिर बसेका सोही ठाउँका ७२ वर्षीय जसबहादुर राईले उत्तर दिनुभयो ‘म पनि आएको हुँ ।’ चार वर्षअघि दाहिने आँखा एकसे एक बन्द भएपछि राममतिका पछिल्ला दिन घरमै बितिरहेका थिए । आँखा बन्द भएपछि ...
-
हरेक दिन पेन्टी फेर्नु हुन्छ ?
काठमाडौं।महिनावारी स्वास्थय व्यवस्थापनसम्बन्धी बृहत् परामर्श कार्याशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । मेन्स्टुएक्सन विश्रामका लागि समय छैन, प्रत्येक नेपाली किशोरी महिनावारीका बेला अघि बढ्न सकुन् भनेर सुनिश्चित गरौँ विषयक उक्त गोष्ठीमा छोरी मान्छे १० बर्षदेखि १६ बर्षको हुँदा पहिलोपटक महिनावारी, महिनावारी चक्र शुर...
-
चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा आधाभन्दा कम उत्तीर्ण
नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सा दर्ता प्रमाणपत्र परीक्षामा ४४ दशमलव ५६ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । काउन्सिलले आज लिएको दर्ता प्रमाणपत्र परीक्षामा एमबिबिएसतर्फ सहभागी भएका एक हजार ३११ मध्ये ५९८ र बिडिएसतर्फ सहभागी भएका १८६ मध्ये ६९ मात्र उत्तीर्ण भएको हो । विश्वविद्यालयबाट एमबिबिएस र बिडि...
-
स्वास्थ्यका पुरानै संरचना यथावत रहने
संघियता कार्यान्वयनको चरणमा खारेज भएका स्वास्थ्य संरचना यथावत रहने भएका छन् । स्वास्थ्यका संरचना खारेज गरेर सेवा प्रवाहमा समस्या परेपछि सरकार स्वास्थ्यका संरचना खारेज गर्ने निर्णयबाट एक कदम पछि हटेको हो । मंसिर ३ गतेको स्वास्थ्य मन्त्रालयको प्रस्तावलाई आधार बनाई ७ मंसिरको मन्त्रिपरिषद बैठकले स्वास्थ्यका पुराना संरचना य...
- « Previous Page
- 1
- …
- 59
- 60
- 61
- 62
- 63
- …
- 65
- Next Page »













