इलाम नगरपालिका–२ सुम्बेकमा शनिबार सम्पन्न एक दिने स्वास्थ्य शिविरमा आठ सय ४५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । इलाम नगरपालिका र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा सम्पन्न शिविरमा विशेषज्ञ सहितको स्वाथ्यकर्मीहरुको टोलीले स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणसँगै ल्याब सेवा पनि उपलब्ध गराइएको थि...
स्वास्थ्य/जीवन शैली
-
-
यो वर्षदेखि हात्तीपाइले मुक्त हुँदै इलाम
इलाम फागुन इलाममा हात्तीपाईले विरूद्धको औषधि सेवन गराइएको आठ वर्ष भएको छ । आठौं वर्षमा आगामी फागुन १५ गते जिल्लाभर यो औषधि खुवाइंदै छ । इलामका लागि यो अन्तिम पटकको औषधी सेवन हो । शुक्रबार इलाम नगरपालिका स्वास्थ्य शाखाले हात्तीपाइले रोग विरूद्ध औषधि खुवाउने कार्यक्रम सार्वजनिक गरेको हो । इलाम नगरपालिका सहित जिल्लाका...
-
निःशुल्क थेरापी सेवा शुरू
इलाम/प्रयोग तथा परामर्श विधिबाट थेरापी गरिने गरि विगेन नेपालले आफ्नो १७ औं शाखा इलाममा विस्तार गरेको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले आज शाखाको उद्घाटन गरे । २५ वर्ष अघि कोरियन थेरापीका रूपमा शुरु भएको यो थेरापी प्रविधि नेपालमा चार वर्ष अघि भित्रिएको थियो । अपाङ्गता भएका व्यक्ति, हिंड्न नसक्ने, हातखुट्टा नच...
-
‘वर्थिङ सेन्टर’ निर्माण हुने
इलाम/इलामको सूर्योदय नगरपालिका– ७ मा जापान सरकारले ‘वर्थिङ सेन्टर’ निर्माण गरिदिने भएको छ । वर्थिङ सेन्टर निर्माणका लागि शुक्रबार काठमाडौंस्थित जापानी दूताबासमा नगरप्रमुख र दुताबासका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको छ । जापान सरकारले आफ्नो ‘जिजिपी प्रोजेक्ट’ मार्फत निर्माण गरिदिने भएको सूर्योदय नगरपालिका प्रम...
-
विजय थापाले पनि तोडे अनशन
त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्ध उत्रिएका विवादास्पद युवा विजय थापाले अनसन तोडेका छन् । चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनशन बसेका थापाले २३ दिनपछि शनिबार बिहान अनशन तोडेका हुन् । अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर उनले अनशन तोडेक...
-
डा.केसीलाई आइसियुमा राख्न चिकित्सकको सुझाव, जिल्ला अस्पतालमा छैन याे सेवा
सत्याग्रहको छैटौं दिन (सोमबार) डा.गोविन्द केसीलाई आइसियुमा राख्नुपर्ने भएको छ। इलाम अस्पतालका चिकित्सकले जिल्ला अस्पतालमा आइसियु सुविधा नभएकाले डा.केसीलाई तत्काल अन्यत्र रेफर गर्नुपर्ने अवस्था आएको बताएका छन्। सोमबार अपराह्न डा.केसीको स्वास्थ्य जाँच गरेका चिकित्सक डा.विजेन्द्रकुमार साहले डा.केसीको मुटुको गति कहिले ३० ...
-
डा. केसीलाई अस्पताल ल्याइयो,स्वास्थ्य अवस्था गम्भीर
इलाम . चिकित्सा शिक्षा विधेयकको परिमार्जनको माग गर्दै अनशनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि केसीलाई अस्पताल सारिएको छ । डा. केसीको स्वास्थ्य अवस्था गम्भीर देखिएको र छाती, मुटु लगायतका संवेदनशील अङ्गमा संक्रमण देखापर्न थालेपछि उपचारका लागि जिल्ला अस्पताल इलाम ल्याइएको हो । इलाम सदरमुकाम...
-
सरकारी कार्यदलको प्रस्तावः निजी कलेजलाई सम्बन्धन रोक
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको अध्ययन कार्यदलले शिक्षा मन्त्रालय वा विश्वविद्यालयबाट मनसाय पत्र (एलओआई) समेत लिएका कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिन प्रस्ताव गरेको छ । कार्यदलले शुक्रबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको ‘विश्वविद्यालयहरुले सम्बन्धमा अपनाउनुपर्ने प्रक्रिया वा मार्ग्निर्दे...
-
यस्ता छन् डा. गोविन्द केसीका मागहरु
आफुँसंग भएको सम्झौता बिपरीतका बुदाहरु राखेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा गोविन्द केसीले १६ औ अनशन शुरु गरेका छन् । विभिन्न छ वटा बुदाका माग राखेर केसीले इलाममा बुधबार साँझ पाँच बजेबाट अनशन शुरु गरेका हुन् । डा केसी इलाम नगरपालिका–७ फुलगाछि स्थित इन्द्र माया लिम्बुको घरमा अ...
-
चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, डा. केसीसँग भएको सहमति तोडियो
काठमाडौं।शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन बहुमतले पास गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बहुमतका आधारमा पास भएको प्रतिवेदनमा डा. गोविन्द केसीसँग भएको सहमति तोकिएको छ । कांग्रेसले भने विपक्षमा मत दिएको छ । कांग्रेसले भने डा. केसीसँग भएको सहमतिअनुसार नै प्रतिवेदन ...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 65
- Next Page »











