• मानसिक तनाव न्यूनीकरणसम्बन्धी प्रशिक्षण सम्पन्न

    इलाम, २ जेठ ः इलाम सदरमुकाममा मानसिक तनाव न्यूनीकरणसम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ । पछिल्लो समय मानसिक तनावका कारण युवा युवाहरू आत्महत्या गर्न थालेको भन्दै त्यस्ता घटना न्यूनीकरणका लागि प्रशिक्षक दिइएको हो । प्रशिक्षणमा घरायसी समस्या, व्यक्तिगत समस्यालगायतका कारण पनि युवायुवती बढी मानसिक तनाव लिने गरेकाले ब...

  • नियमित सेक्सले हृदयघात र स्ट्रोकको सम्भावना ५० प्रतिशत कम

    सर्वेक्षणका अनुसार नियमित सेक्सले हर्टअट्याक अर्थात हृदयघात र स्ट्रोकको सम्भावनालाई ५० प्रतिशतले कम गर्छ । जो मानिस नियमित सेक्स गर्छन उनीहरु कम विरामी हुन्छन् । सर्वेक्षणका अनुसार नियमित सेक्स गर्दा मानिस शारीरिक रुपमा मात्रै नभई मानसिक रुपमा पनि स्वस्थ रहने उल्लेख छ । कति क्यालोरी बर्न गर्छ ? एउटा जोडीको सेक्स ...

  • पुरुषको के कुराले आकर्षित बनाउँछ महिलालाई ?

    यदि तपाईलाई लाग्छ कि मेकअप गरेर मात्रै आकर्षक देख्न सकिन्छ र आफ्नो पार्टनरलाई रिझाउन सकिन्छ भने तपाई गलत बुझाइमा हुनुहुन्छ । हालै गरिएको एक अध्ययनअनुसार केसैलाई आफूतर्फ आकर्षित गर्न तथा आफ्नो पार्टनरलाई रिझाउन तपाईको सुगन्धले महत्वपूर्ण भूमिका खेल्छ । कसैलाई ‘सेक्सुअल्ली अट्रेक्ट’ गर्न पैसा, सुन्दरता तथा फिगरलगायत कुर...

  • महिनावारीबारे जान्नैपर्ने कुरा

    महिनावारी हरेक महिना महिलामा हुने एक प्रकारको सामान्य प्रक्रिया हो । महिनावारी सुरु हुनुले महिलाको प्रजनन क्षमताको विकास भएको बुझ्नुपर्छ । महिनावारी रोकिनु/अन्त्य हुनु भनेको महिलाको प्रजनन उमेर समाप्त भयो भन्ने संकेत हो । वैज्ञानिक रूपमा हेर्दा महिनावारी भनेको हामीले सामान्यतया दिसा–पिसाब गरेजस्तै हो । दिशा–पिसाब हामी ...

  • अध्ययन भन्छ‍-भात खाएर भुँडी लाग्ने होइन

    धेरैले सोच्छन्, 'भात खाए भुँडी लाग्छ। सकेसम्म बेलुकी भात नखाऔं।' तर, यो भ्रम मात्र हुन सक्छ। हालैको एक अन्तर्राष्ट्रिय अध्ययनले भात खानेभन्दा नखानेहरूको भुँडी बढी लागेको देखाएको छ। यो अनुसन्धानमा मुख्य खानाका रूपमा भात र अरू खाद्यपदार्थ खाने संसारभरका १ सय ३० भन्दा बढी देश समेटिएका थिए। यसअनुसार भातलाई मुख्य खानाका ...

  • दादको लागि अचुक औषधी सयपत्रीको फूल

    सयपत्री एउटा फूलको प्रजाति हो। यो फूल नेपालको प्रसिद्ध फूल हो। सयपत्री फूलको प्रयोग १७ औं शताब्दीदेखि मात्र भएको मानिन्छ। नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो। दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ। प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले त...

  • माईमा भिआईए स्वास्थ्य शिविर सम्पन्न

    इलाम, माई नगरपालिका स्वास्थ्य शाखा इलामको आयोजना तथा करुणा फाउण्डेसन नेपाल एक दिने स्वास्थ्य शिबिर माई नगरपालिकाको फरक फरक दुई स्थानमा सम्पन्न भएको छ । माई नगरपालिका वडा नम्बर–८ बिष्णेटार र वडा नम्बर–५ खर्बनीमा सम्पन्न शिविरमा १ सय १८ जनाको पाठेघरको मुखमा हुने क्यान्सर भिअाइए को परिक्षण गरिएको थियो । शिविरमा अनमीहर...

  • आँखाको शिविर सञ्चालन हुने

    इलाम,इलाम सदरमुकाममा आउँदो बैशाख ५, ६ र ७ गते आँखाको शिविर सञ्चालन हुने भएको छ । जिल्लाका बासिन्दाको आँखा जाँच गर्नका लागि सञ्चालन हुने शिविरमा आँखाको शल्यक्रिया समेत हुने छ । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन हुने शिविरमा जिल्ला प्रहरी कार्यालय इलाम, पूर्वाञ्चल आँखा  अस्पताल विराटनगर, नेपाल नेत्रज्योति...

  • देउमाईमा महोत्सब शुरु, पूर्व सभामुखद्वारा उद्घाटन

    पर्यटकीय क्षेत्रको प्रवद्र्धन र स्थानीय वस्तुको प्रचारका देउमाई नगरपालिकाको मंगलबारेमा‘देउमाई साहित्य, पर्यटन महोत्सव’ शनिबार सुरु भएको छ । महोत्सबको उद्घाटन पूर्व सभामुख तथा वर्तमान सांसद सुवासचन्द्र नेम्बाङले गरे । उनले महोत्सवले यहाँको पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने विश्वास रहेको बताए । नेम्बाङले इलाम आफैमा ए...

  • माछाको शौखिन हुनुहुन्छ ? ढाप पोखरी महोत्सवमा पुग्नुहोस

    इलाम । माछा खाने शोख होला । तर, फर्मालिन हालेर ल्याइएको बजारको अस्वस्थ्यकर माछाले वाक्क । बजारमा मात्रै होइन खोलाका होटलहरुमा समेत सीमापारिकै माछाले पकड जमाएको छ । इलाममा जीउदो माछा विरलै पाइन्छ । माछाको पारखीहरुले धित मार्र्न पाउदैन् । त्यस्ता माछा सिकारीलाई अब इलाममानै एउटा अवसर छ । इलामको धाप पोखरीमा आयोजित महोत...