• सुत्केरी हुँदा नगद उपहार, मृत्यु भए ऋण मिनाहा

    झापा ।  झापाको विर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सुत्केरी शेयर सदस्यलाई नगद उपहार प्रदान गर्दै आएको छ। सुत्केरी महिलालाई पौष्टिक आहारका लागि सहकारीले नगद उपहार प्रदान गर्दै आएको हो। सहकारीबाट समृद्धि होस् भन्ने मुख्य उद्देश्य राखेर आयआर्जनका क्षेत्रमा महिलाको सहभागीता गराउँदै महिलाल...

  • इलाम कारागारका १५७ कैदीबन्दी विरामी

    इलाम । क्षमता भन्दा दोब्बर बढि कैदीको चाप रहेको इलाम कारागारका आधाभन्दा बढि कैदीबन्दी बिरामी परेर थलिएका छन् । २६० कैदीबन्दी मध्ये १५७ जना विरामी परेका हुन् । टाउँको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने बिरामका कारण उनीहरु थलिएका छन् । एकैपटक ठूलो संख्यामा कैदी विरामी परेपछि कारागार प्रशासनलाई उनीहरुको उपचारमा...

  • ‘द्वन्द्वको फोटो कथा सडकमा’

    इलाम । विगतको द्वन्द्व नदोहोरियोस र नर्बिसियोस् भनेर द्वन्द्व सम्बन्धिका फोटो कथा बिहीबार इलाममा प्रदर्शन गरिएको छ । प्रदर्शनीमा द्वन्द्वका कारण अपाङ्गता भएका व्यक्तिहरुको फोटो, भिडियो र कथा संग्रह इलामको चोक बजारमा देखाइएको हो । त्यसमा द्वन्द्व मा परेपछि ब्यहोर्नु परेको शारिरिक क्षति त्यसपछिको कष्टपूर्ण जीवनका बार...

  • शनिबारदेखि दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढ्ने

    इलाम । शनिबारदेखि दूधको मूल्य प्रतिलिटर ६ रूपैयाँले बढ्ने भएको छ।शनिबारदेखि दूधको मूल्य बढ्ने दूग्ध विकास संस्थानका निमित्त महाप्रबन्धक शैलेन्द्र कुमार घिमिरेले जानकारी दिए। ‘कृषि मन्त्रालयले हामीलाई प्रतिलिटर ६ रूपैयाँ बढाउने सिफारिश गरेर पत्र पठाएको छ’, उनले भने, ‘आजै बैठक बसेर मूल्य सार्वजनिक गर्छौ।’  उनका अनुसार ...

  • यी हुन् धाराको पानी सीधै पिउन नमिल्ने नेपाल सहितका राष्ट्र

    इलाम। विश्वव्यापी रुपमा सरसफाइले धेरै गति लिइसकेको भएपनि अझै विश्वका १८७ देशहरुमा धाराको पानी असुरक्षित मानिएको छ । यस्तोमा विशेषगरी यात्रामा हिँडेका पर्यटकहरु पिउने पानी सम्बन्धी यस नियमसँग राम्रो परिचित हुँदैनन् भनेर होलिडे कम्पनी ‘ग्लोबहन्टर्स’ ले अमेरिकी रोग नियन्त्रण केन्द्रबाट आधिकारिक डाटा संकलन गरि प्रकाशित...

  • डेङ्गु रोगको निःशुल्क उपचार गर्न निर्देशन

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई डेङ्गु परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्र्देशन दिएको छ । पछिल्लो समय काठमाडौँलगायत देशभर सो रोग प्रकोपका रुपमा नै देखापर्न थालेपछि सरकारको एक मात्र ट्रपिकल तथा सरुवा रोग उपचार गर्ने सो अस्पताललाई मन्त्रालयले आज सो निर्देश...

  • छैटौंपटक प्रधानमन्त्रीको प्लाज्माफेरेसिस गरियो

    इलाम ।  प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारकाक्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आंकलन गर्दै करिब डेढ महिनाअघि विभिन्न परीक्षण एव...

  • ताप्लेजुङमा बिरामीको चाप, चिकित्सक आफैँ बिरामी !

    ताप्लेजुङमा बिरामिको चाप ह्वात्तै बढेको छ । तीन दिनयता दैनिक सय जनाभन्दा बढीले जिल्ला अस्पतालको ओपिडिमा सेवा लिएका छन् । त्यसभन्दा अघिसम्म ५० जनाको हाराहारीमा बिरामी आउने गरेका थिए । दिउँसो २ बजेसम्म ओपिडिमा टिकट लिनेको लाइन थियो भने इमर्जेन्सीमा पनि धेरै बिरामिले उपचार गराएका छन् । दैनिक चार जना डाक्टरले बिरामीको उपच...

  • आमा मृगौला दिन तयार, प्रत्याराेपण गर्न पैसा भएन

    इलाम । वैदेशीक रोजगारीकै क्रममा कतारमा दवै मृगौला फेल भएर इलाम फिर्ता पठाइएका इलाम नगरपालिका–९ का देवेन्द्र बस्नेतलाई उपचारमा आर्थिक अभाव भएको छ । वैदेशीक रोजगारीको लागि दोस्रो पटक कतार पुगेका १४ महिनामा नेपाल फर्काइए । इलाम आएपछि उनलाई आर्थिक अभाव झेल्दैछन् । ‘सडक पेटिमा लडेको अवीथामा भेटिएपछि नेपालीहरुले उपचारको ला...

  • चिकित्सा शिक्षा आयोगमा उपाध्यक्ष नियुक्ति प्रक्रिया रोक्न डा. केसीको माग

    चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा हाल भइरहेको उपाध्यक्ष नियुक्ति प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । सरकारले नियुक्रिको प्रक्रियाको कर्मकाण्ड देखाएर पन्छिने नभई योग्य मान्छे खोजेर स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने भन्दै उनले अहिले उपाध्यक्ष चयनका ला...