काठमाडौँ । कलिलै उमेरमा गर्भवती भएकी गङ्गामाया चेपाङलाई उपचारार्थ थापाथलीस्थित प्रसूतीगृहमा भर्ना गरिएको छ । मकवानपुर राक्सिराङ गाउँपालिका–३ स्थित माइतीघरमा बस्दै आएकी गङ्गामाया १२ वर्षको उमेरमा गर्भवती बनेकि थिइन । आठ महीनाको गर्भ रहेको चिकित्सकले जनाएका छन् । उनलाई हेटौँडास्थित हेटौँडा अस्पतालबाट थप उपचारार्थ मङ्गलब...
स्वास्थ्य/जीवन शैली
-
-
‘बलात्कारी मानसिकता’ कस्तो व्यक्तिमा हुन्छ ?
पछिल्लो समय बलत्कारका घटना वाहिर आइरहेका छन् । धेरैलाई थाहा नहुन सक्छ, बलत्कारको मानसिक कारण पनि हुन्छन् । यस्ता विभिन्न मानसिक रोगी हुन्छन्, जसको दिमागमै बलत्कार हुन्छ । कसमा हुन्छ ? बलत्कारमा मानसिक, स्वास्थ्य, यौन गडबडीलगायतले भूमिका खेलिरहेको हुन्छ । मानसिक समस्या एका मानिसमा यौनको लत हुन्छ । उनीहरुमा उत्कट य...
-
जाडोमा हात यसरी बचाउनुहोस्
-छालामा सुक्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमित मोस्चराइजर गर्नुपर्छ । -हातमा रासायनिक औषधिको सट्टा प्राकृतिक वस्तु प्रयोग गर्नुपर्छ । -ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्रिजमा राख्नुहोस्, कुनै काम गर्नुअघि यो मिश्रणलाई हातमा मसाज गर्नुहोस् । -दूध र सुन्तलाको रससँग मह मिसाएर सुक्खा वा फुटेको...
-
आज कुकुर तिहार
काठमाडौ । नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार म...
-
सात जना बिरामीमा डेंगु
कञ्चनपुर/कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो । अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याव टेक्निसियन महेशदत्त...
-
अझ्रै भेटिदैं हात्तिपाइले
हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गराईंदै आएको इलाममा हात्तीपाइलेका जीवाणुको अवस्था पत्ता लगाउन ‘प्रिटा सर्वे’ शुरू भएको छ । स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले इलाममा ‘प्रीटा सर्वे’ शुरू गरेको हो । औषधी खुवाएको छ महिना पछि जिल्लाका गोदक र चुलाचुलीमा नमुना परिक्षण थालिएको जिल्ला जनस्वासथ...
-
स्थानीय तहको अधिकारमाथि ‘अंकुश’ लगाएको गुनासो
इलाम ।स्थानीय तहलाई सबै अधिकार दिएपनि कतिपय अधिकारमा भने प्रदेश र केन्द्रले ‘अंकुश’ लगाएको एक कार्यक्रमका सहभागीले बताएका छन् । इलामको सन्दकपुर गाउँपालिकामा भएको कार्यक्रममा परिवर्तित कानुनको सन्दर्भमा भएको अन्तक्र्रिया कार्यक्रममा माथिल्ला निकायले लगाएको अंकुशकै कारण पर्याप्त रुपमा काम गर्न नसकेको जानकारी गराएका छन् ...
-
वाध्यात्मक क्रियाशीलता र मानव स्वास्थ्य
हिजोआज शिक्षाका बारेमा निकै वहस भइरहेको छ । हामीले जस्तो शिक्षा पद्धति अवलम्वन गरेका छौं त्यसका आलोचकहरु मनग्गे छन् । जसले यो शिक्षाका बारेमा आलोचनात्मक टिप्पणी गर्छन् उनीहरु सबैजसो यही पद्धतिका उत्पादन हुन् । यस्ता आलोचनात्मक टिप्पणीहरु कति यथार्थपरक छन् यसै भन्न सकिन्न । हामी आप्mना मनमा जे लाग्छ त्यसैलाई सत्य मान्दछ...
-
डाक्टरहरूको आन्दोलनले बिरामी मारमा
काठमाडाैं । धादिङ किरानचोकका कृष्ण अधिकारी आफ्नो साढे दुई वर्षको छोरालाई ज्वरो आउने र बेहोस भइरहने समस्या भएकाले उपचारका लागि आइतबार कान्ति अस्पतालमा लिएर आए। तर डाक्टरहरूको हडतालले गर्दा उपचार गराउन पाएनन् र घर फर्किए। सोमबार पुन: जँचाउन छोरालाई लिएर आएका उनले ओपिडीमा चिकित्सक नभएपछि अस्पतालकै प्रांगणमा डुलिरहेका छ...
-
स्वास्थ्यकर्मी फोरम नेपाल इलामको अध्यक्षमा काशिराम यादव
इलाम । संघीय समाजवादी फोरमको मातृसंगठन मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल इलामको अध्यक्षमा काशिराम यादव सर्वसहमतिबाट चयन भएका छन् । समितिको उपाध्यक्षमा राजकुमार शाह,महिला उपाध्यक्षमा अम्बिका काफ्ले वस्नेत, आयुर्वेदिक उपाध्यक्षमा मनोजकुमार यादव, सचिवमा गर्जेन्द्र यादव, सह–सचिवमा लालबहादुर राउत र कोषाध्यक्षमा हरिनारायण यादव...












