• उद्धार होइन, नाकामै रोकौ

    इलाम । विभिन्न बहानामा भारत लगिने नेपाली चेली तथा बालबालिकालाई भारतबाट उद्धार गरेर ल्याउन भन्दा नाकामै रोकेर घर पर्काउनु उचित रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । पशुपतिनगरमा आयोजित मानव वेचविखन सम्बन्धी एक सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले पशुपतिनगर नाकाको प्रयोग गरेर धेरै नेपाली चेली तथा बालबालिकालाई भारत...

  • सबैभन्दा धेरै चिया व्यावसायी इलाममा

    इलाम ।  चिया भन्ने बित्तिकै प्रायः इलामलाई नै सम्झिने गरिन्छ । चियाको राजधानी नाम रहेको यो इलाममा देशकै सबैभन्दा बढी चिया व्यावसायी भएको जिल्ला रहेको पनि एक तथ्यांकले देखाएको छ । चियाको राजधानी मानिने इलाममा देशमै सबैभन्दा बढी चिया किसान रहेको पाइएको छ । यहाँका ५ हजार ५ सय ८२ साना किसान (६०.६ प्रतिशत) चियाको व्यावसायि...

  • इलाममा दिनहुँ थपिंदैछन् कडा रोगि

    इलाम । गत चैतमा भएको एसइई परीक्षा दिँदै गर्दा ज्वरो आएपछि इलाममा अस्पतालमा भर्ना भएका सदरमुकामस्थित ज्योति विद्या मन्दिरका विद्यार्थी ऋतिक घिमिरेको अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचारका भइरहेको छ । यतिबेला घिमिरेको परिवार, छरछिमेक र शुभचिन्तकले ऋतिकको उपचारका लागि सहयोग जुटाइरहेका छन् । घिमिरेको शरीरमा रगत उत्पा...

  • दूध उत्पादक कृषकलाई अन्नपूर्ण सहकारीको साहारा

    इलाम ।चुलाचुलीको वडा नम्बर–१ कमल क्षेत्रका किसानले चार वर्ष अघिसम्म २० रुपैयाँ लिटरका दरले ग्वालालाई दूध बेच्नुपर्थो । ग्वालासंग पटक–पटक मोलमोलाई गरेर अहिले ४० रुपैयाँमा दूध बेच्दै थिए । ग्वालाले बेलामा पैसा पनि नदिने । कुनै दिन ‘आज क्यानमा ठाउँ खाली छैनÕ भन्दै ठिक्क पारेको दूध पनि छाडिदिन्थ्यो । पैसा पनि चित्तबुझ्दो...

  • वन्यजन्तु पीडितलाई दुई करोड रुपैयाँ क्षतिपूर्ति

    इनरुवा । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षले आरक्षका जङ्गली जनावरबाट पीडित परिवारलाई क्षतिपूर्ती उपलब्ध गराएको छ । आर्थिक वर्ष २०७४-७५ मा जङ्गली जनावरबाट पीडित परिवारलाई एक करोड १४ लाख १८ हजार क्षतिपूर्ति दिएको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । आरक्षका जनावरको आक्रमणबाट मृत्यु भएका ...

  • गाउँको परिश्रम

    इलाम, कतार र साउदीको तातो घामका पिल्सएर काम गरेको सपना जस्तै भएको छ, माइपोखरीका महेश्वर फागोलाई यतिबेला । पैसा कमाउन विदेश गएका फागो लामो समय त्यहाँ बसेर नेपाल फर्किएका हुन् । अहिले माइपोखरीबाट पनि चूलाचुली गाउँपालिका– २ मा झरेर बसोबास थालेका फागोले बसोबास सँगै हाते कागज उद्योग स्थापना गरेका छन् । ‘विदेशै गएपनि क...

  • छोरीको हत्या गर्ने २० वर्षकी आमालाई ज्यान मुद्दा

    ताप्लेजुङ ।बर्षदिन पुग्न लागेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर मारेको अभियोग लागेकी २० बर्षीय आमा कमला बिक माथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर गर्ने तयारी गरेको छ। ताप्लेजुङ जिल्ला अदालतबाट अनुसन्धानका लागि आईतवार ७ दिनको अनुमति पाएको प्रहरीले अनुसन्धान प्...

  • पूर्वराजदूत झाको हत्या

    काठमाडौँ । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झा मृत फेला परेका छन् । काठमाडौँ महानगरीय प्रहरी परिसरका अनुसार ८० वर्षीय झा बबहरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका हुन् । परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पूर्व राजदूत झाको निधन नभइ हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खु...

  • नेकपा इलामको पदीय बाँडफाड टुङ्गो लाग्यो, अध्यक्षमा केसी र सचिवमा लावती

    इलाम।नेपाल कम्युनिष्ट पार्टीको जिल्ला कमिटी तथा क्षेत्र र स्थानीय तहका कमिटीको नाम टुङ्गो लागेको छ । जिल्लामा पार्टी एकता गर्न बनेको कार्यदलले एकताको प्रतिवेदन तयार पारेर भीम आचार्यलाई बुझाएको छ । कार्यदलमा नेकपाका केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, नेकपाका केन्द्रीय सदस्य तथा प्रद...

  • लडेर महिलाको मृत्यु

    इलाम। देउमाई नगरपालिका वडा नं. ४ निवासी चार माया लिम्बूको सोमबार विहान लडेर मृत्यु भएको छ । अन्दाजी ६८ वर्षीया लिम्बू घर नजिकैको खेतको कुलोमा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका हवल्दार विजय राईले बताए । लिम्बू कुलोमा मृत अवस्थामा रहेको जानकारी गराएपछि मंगलबारे प्रहरीले अनुसन्धान गरिरहेको राईले जानकारी दिए ।...