• सवारी पास लिन जाँदा एक दिन बित्छ

    चुलाचुली गाउँपालिका इलामका प्रमुख प्रशासकीय अधिकृत काजिमान राईसँग माहामारीका कारण भएको समस्या, कोरोना संक्रमण र नियन्त्रणकाबारेमा पालिकाको योजना तथा गतिविधिकाबारेमा केन्द्रित भई भगीरथ भण्डारीले गरेको कुराकानीको एक अंश # तपाईको स्थानीय तहमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कोरोना संक्रमण भाईरस नेपालमा संक्रमण देखिन...

  • भाडामा बस्नेले विद्युत छुट पाउँछन्ः उर्जामन्त्री पुन

    कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै लकडाउनमा सञ्चालन हुने उद्योगलाई समेत ३० देखि ५० प्रतिशतसम्म महसुल छुट दिने निर्णय गरेको छ । यस्तै, यही विषम् अव...

  • ‘दूरदराजमा मुस्कान छाउनु नै समृद्धिको संकेत हो’

    इलामको सूर्याेदय नगरपालिका पूर्वीपहाडकै ठूलो क्षेत्रफल (२५२.५३ वर्गकिलोमिटर) भएको नगर हो । १ नम्बर प्रदेश सरकारले ‘पर्यटकीय नगरी’ घोषणा गरेको यो नगर अन्तुडाँडा, कन्याम, पशुपतिनगर र फिक्कलजस्ता पर्यटकीयस्थलले मात्र होइन, जिल्लामा सबैभन्दा बढी चिया उत्पादन गर्ने नगरका रूपमा पनि परिचित छ । स्थानीय तहको निर्वाचनमा मेयरको...

  • धर्मगुरु फाल्गुनन्द लिङ्देनको संक्षिप्त चिनारी

    फिदिम । आज कात्र्तिक २५गते अर्थात १३५ औ फाल्गुनन्द जन्म जयन्ति । नेपालका १६ औँ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको जन्म १३४ बर्ष पहिले आजकै दिन अर्थात बि।सं। १९४२ साल कात्र्तिक २५ गते आइतबारका दिन ईलामको ईभाङमा भएको थियो । समाज सुधारक एवंम महागुरुका रुपमा चिनिनु भएका फाल्गुनन्दले धर्मप्रचार तथा समाज सुधारको काम ब...

  • ‘देशमा जिम्मेवारी नपाएपछि युवा विदेशिनु परेको हो’

    सचिनजंग रायमाझी इलाम नगर परिषद्का अध्यक्ष हुन् । उनी २०७५ साउन १४ गते नगर परिषद्को अध्यक्षमा नियुक्ति भएका हुन् । यस भन्दा अघि पनि युवाका क्षेत्रमा काम गरेका रायमाझीले परिषद् अध्यक्ष समालेपछिको अनुभवका बारेमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गरिएको कुराकानी ः प्रश्न ः तपाईं नगर परिषद् अध्यक्ष नियुत्ति हुनुभएको पनि ए...

  • ‘नेकपाभित्र को एमाले को माओबादी म अहिले पनि चिन्दिन’

    मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीहरू तत्कालिन एमाले र माओवादीबीच एकता घोषणा भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीले दुईतिहाइ बहुमतको सरकार चलाइरहेको छ। यो पार्टीको एकताको अन्तिम मिति भने सरेको सर्‍यै छ। एकताका प्रत्येक खुट्किला आफैंले तोकेको समयमा पार गर्न नेकपा नेतृत्त्व चुकिरहेको छ। नेकपाले सहज बहुमतका साथ दु...

  • विशाल चौधरीका बाबु भन्छन् ‘थुनामा मेरो छोराले अपराध स्विकार्‍यो, तर नसामा झ्याप थियो’

    तपाईंको छोरा विशाललाई प्रहरीले कञ्चनपुरबाट ल्याएको छ, छोरासँगै तपाईंलाई पनि काठमाडौं ल्याएको थियो । यसअघि पनि तपाईंको छोरा पक्राउ परेको भन्ने छ । खासमा उनी कहिले र किन पक्राउ परेका थिए ? म मजदुरी गर्ने मान्छे हुँ, घर बनाउने काम गर्छु । बिहानै काममा जान्छु । साउन १० गते प्रदीप रावललाई पुलिसले समातेछ । किनकि, ९ गते कु...

  • ‘अवसर सिर्जना गर्न लगानी सम्मेलन’

    महेश बस्नेत नेपाल नगरपालिका संघ १ नम्बर प्रदेशका संयोजक हुन् । २०५४ सालमा इलाम नगरपालिकाको प्रमुख हुँदा उनले जिल्लाको भौतिक र सामाजिक विकासमा गरेको योगदानकै ‘प्रतिफल’स्वरूप २०७४ सालको स्थानीय तह निर्वाचन उनी यही नगरपालिकाबाट पुनः प्रमुख पदमा विजयी भए । अहिले पनि विभिन्न नयाँ कार्यक्रम ल्याएर चर्चामा आइरहेको इलाम नगरपाल...

  • ‘मुख्यमन्त्रीमा राजपाको पनि दाबी छ’

    १६ माघ काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा राजपाको समेत दाबी रहेको बताएका छन् । मुख्यमन्त्रीमा फोरमको मात्रै एकाधिकार नहुने भन्दै यादवले सक्षम व्यक्तिलाई २ नम्बर प्रदेशको मुख्यमन्त्री बनाइनुपर्ने बताए । सिराहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत...

  • ‘गोविन्द केसीसँगै सडकमा आउन तयार छु’

    काठमाडौं । नेपाली समाजमा आजको दिनमा सबैभन्दा आलोचित व्यक्ति कोही छन् भने ती हुन् – प्रधानन्यायाधीश गोपाल पराजुली । र, सबैभन्दा बढी चर्चित कोही छन् भने उनी हुन्- डा. गोविन्द केसी । तर, यी दुईका बीचमा कहाँनेर छिन् प्रधानन्यायाधीश गोपाल पराजुलीकी कान्छी श्रीमती वासन्ता गौतम पराजुली ? झट्ट हेर्दा सामान्य ग्रामीण महिलाजस...