काठमाडौं । राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख दलहरुको सत्तालिप्सा र अकर्मण्यताका कारण मुलुक संकटको चक्रव्युहमा परेको बताएका छन् । शहीद दिवसको अवसरमा धुमबराहीस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित श्रद्धाञ्जलीसभामा उनले दलका नेतामा देखिएको सप्तालिप्साले मुलुकलाई संकटतर्फ धकेल्दै लगेको बताएका हु...




