• जियोनीका अध्यक्षले जुवामा हारे डेढ खर्ब

    स्मार्टफोन उत्पादक चिनीया कम्पनी जियोनीका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सिईओ) लिउ लिरोङले जुवामा एक खर्ब ६० अर्ब रुपैयाँ हारेका छन् । चिनीया पत्रिका सेक्यूरिटीस टाइम्सले प्रकाशन गरेको एक रिपोटमा जिओनीका अध्यक्ष लिउले जुवामा एक अर्ब ६० करोड रुपैयाँ हारेपछि कम्पनी नै संकटमा परेको छ । उनले १० अर्ब चाइनिज युआन हा...

  • स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने याेजनामा

    एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसकाे उत्तर सजिलाे छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएकाे छ। एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ विशेषतायुक्त स्मार्टफोन उत्पादन गरिरहे पनि पछिल्लो समय स्मार्टफोनको...

  • प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ। बैंक अफ अमेरिका, डिज्ने टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुँदैन। यसअघि सन् २००७ मा चीन, सांघाइको ऊर्जा कम्पनी पेट्रो चाइनालाई विश्वकै पहिलो १० खर्ब डलरको ...

  • जी मेल पनि असुरक्षित !

    काठमाण्डौं/हरेक दिन इन्टरनेटका हरेकजसो महफ्वपूर्ण सञ्जाल प्रयोगकर्ताका लागि असुरक्षित बन्दै जाँदा गुगलको इमेल सेवाप्रदायक जीमेल पनि यसबाट अछुतो रहन सकेको छैन । यसले विभिन्न थर्ड पार्टी एप्लिकेसनलाई प्रयोगकर्ताका डाटा बाँडिरहेको आरोप खेप्दै आएको छ । यिनै आरोपका बीच गुगलका पदाधिकारीले बल्ल स्पष्टीकरण दिएका छन् । “प्र...

  • सामसुङले ल्यायो दुई नयाँ फोन

    काठमाण्डौं/सामसङ नेपालले इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरू– ग्यालेक्सी एसिक्स र एसिक्स प्लस नेपाली बजारमा ल्याएको छ । ए सिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लिक डिजाइनको साथ बजारमा ल्याइएको जारी विज्ञप्तिमा छ । कम्पनीका अनुसार एसिक्स प्लसमा ६ इन्च एफएचडी प्लस एसएमोल्ड डिस्प्ले रहेको छ । त्यस्तै ग्यालेक्सी ए ६...

  • एप्पलले यो वर्ष तीनवटा नयाँ आइफोन ल्याउने

    यो वर्ष सन् २०१८ मा एप्पलले तीनवटा नयाँ आइफोन रिलिज गर्ने दाबी गरिएको छ । केजिआई सेक्योरिटिजका विश्लेषक मिंग ची कुओले यस्तो दाबी गरेका हुन् । एप्पल सम्बन्धी निकै प्रभावकारी विश्लेषण तथा भविष्यवाणी गर्नमा चिनिएका कुओले तयार पारेको नयाँ रिसर्च नोटमा यस्तो दाबी गरेका हुन् । म्याक र्युमर्स वेबसाइटले कुओको रिसर्च नोट ...

  • अब इन्स्टाग्राममा भिडियो कलिङ फिचर

    पछिल्लो दुई वर्षयता फोटो शेयरिंग एप इन्स्टाग्रामले आफ्ना प्रतिस्पर्धी एप्स तथा वेबसाइटहरुमा भएका जस्तै विभिन्न खाले फिचर्स थप गरिसकेको छ । फेस फिल्टर्स, २४ आवर्स स्टोरिज, ह्यासट्याग, बुकमार्कजस्ता फिचरहरु सुरुमा इन्स्टाग्राममा थिएनन् र पछिमात्र थप गरिएका हुन् । आफ्नो प्लाटफर्मलाई अझै प्रयोगकर्तामैत्री बनाउन र प्र...

  • चीनको स्मार्टफोन बजारः ओप्पो पहिलो, एप्पल दोस्रो, सामसुङ टप टेनमा पनि परेन

    चीनको स्मार्टफोन बजारमा घरेलु कम्पनी ओप्पोले पहिलो स्थान ओगटेको छ । सन् २०१७ मा बढी बिक्री भएका १० मोबाइलको सूचीमा ९ वटा घरेलु ब्रान्ड छन् । दोस्रो स्थानमा रहेको एप्पल टप टेनमा पर्ने एक मात्र विदेशी कम्पनी हो । आइफोन ७ प्लसले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा २.८ प्रतिशत बजार हिस्साओगटेको काउन्टरप्वाइन्ट रिसर्...