इलाम । देशैभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजना अन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सम्बन्धी परियोजनालाई १८ प्...
बिज्ञान -प्रबिधि
-
-
आज पनि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, सावधानी अपनाउन मौसमविद्को सुझाव
इलाम । शुक्रबार पनि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिनुभयो । पश्चिमी वायुको प्रभाव आज यी ठाउँमा धेरै पर्ने सम्भाव...
-
संसारका विभिन्न भागमा कस्तो देखियो सूर्यग्रहण ? फोटोफिचर सहित
इलाम। बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लागेको छ। नेपाली समयअनुसार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भएको सूर्यग्रहण बिहान ११ बजेर ३३ मिनेटसम्म रहेको थियो। ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिएो थियो। पृथ्वीका केही स्थानबाट रिङ अफ फ...
-
बिहीबार इलाममा सार्वजनिक विदा
इलाम । इलामको माङ्गसेबुङ्ग गाउँपालिकाले बिहीबार सार्वजनिक विदा दिएको छ । बिहिबार खण्डग्रास सूर्यग्रहण लाग्ने भए पछि पालिकाले सूचना जारी गरी स्थानीय तहमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । पालिकाको सूचना अनुसार, बिहीबार विहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर ३१ मिनेटसम्म करिब तीन घन्टा सूर्य ग्रहण लाग्ने भएकाले विदा द...
-
नेपाल टेलिकमको वेबसाइटबाटै चाहिएको फोन नम्बर पाइने
इलाम । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बर पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकोमा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको टेलिकमले वि...
-
आज डिसेम्बर २२ वर्षभरी कै छोटो दिन
इलाम । आज डिसेम्बर महिनाको २२ तारिख, अर्थात् वर्षकै छोटो दिन । आज थोरै समयमात्र घाम लाग्ने भएकाले दिन छोटो र रात लामो हुने गर्छ । भोली देखि अलिअलि गर्दै दिन लामो र रात छोटा हुँदै जाने भए पनि यसको महसुस हुन भने केही समय लाग्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । सबै ग्रहले आ–आफ्नै समयअनुसारले सौर्य मण्डलको परिक...
-
रिचार्ज कार्डको नम्बर मेटिए पनि प्रयोग गर्न सकिने
इलाम । नेपाल टेलिकमका रिचार्ज कार्डमा रहेको नम्बर मेटिएर देख्नै मुस्किल भए पनि प्रयोग गर्न सकिने भएको छ । अब कार्ड स्क्र्याच गर्दा पिन नम्बर बिग्रिए पनि रिचार्ज गर्न सकिनेछ । पिनको अधिकांश नम्बर मेटिएर कम्तिमा ६ वटा नम्बर बाँकी रहेको अवस्थामा रिजार्ज गर्न सकिने व्यवस्था मिलाएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसा...
-
भारतको चन्द्रयान– २ सम्पर्कबिहीन
नँया दिल्ली । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ ।सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ ९इसरो०का प्रमुख के। सिभनले बताए ।उनले शनिबार दिएको जानकारी अनु...
-
अब नेपालमै मोबाइल निर्माण
काठमाडौं/नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा रञ्जनहरि कोइरालाले लेखेका छन् । ‘यो मेक...
-
खरको छानामा आगो नलाग्ने प्रविधि आयो
खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ । नास्टले केही वर्...