• फिजीलाई घोषणा गरियो कोरोनामुक्त देश

    एजेन्सी । फिजीलाई कोरोनामुक्त देश घोषणा गरिएको छ । फिजी आफैँले कोरोनामुक्त देश भनी घोषणा गरेको हो । फिजीका प्रधानमन्त्री फ्र्याक बेनिमारामाले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो देशलाई कोरोनामुक्त देश भएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘फिजीको अन्तिम कोरोना बिरामी पनि ठीक भइसकेका छन्, हामीले दैनिक कोरोना परीक...

  • भारतमा कोरोना सङ्क्रमित वृद्ध दम्पती उपचारपछि निको भए

    एजेन्सी । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित वृद्ध दम्पती उपचारपछि निको भएका छन् । ९६ वर्षीय श्रीमान् र ८८ वर्षीया श्रीमती उपचारपछि निको भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । २० दिनदेखि कोट्टयम मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेको दम्पतीको कोरोना रिपोर्ट नेगेटिभ आएको डाक्टर आर पी रेनविनले बताएको भारतीय ...

  • पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? ध्यान दिनुस्

    एजेन्सी । पछिल्लो समय डेटिङ सामान्य प्रचलन जस्तो हुन थालेको छ । कुनै कार्यक्रममा भेट भयो वा सामाजिक सञ्जालमा भेट भयो र मन प-यो भने डेटिङमा जाने चलन छ । तर, पहिलो पटक डेटिङ जानेहरुले निम्न कुरामा ध्यान दिनै पर्छ । १ यदि तपाईहरु पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ भने फोनमै कुरा गर्नुस् र एक अर्काको आनीबानीवारे थाहा प...

  • देशभर नै पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाउने चीनको योजना

    एजेन्सी । चीनले एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्लाष्टिकका सामग्रीमाथि प्रतिबन्ध लगाउने बृहत योजना सार्वजनिक गरेको छ । चीन विश्वमा प्लाष्टिकका सामग्री प्रयोग गर्ने मध्ये प्रमुख देशमा पर्छ । देशभर नै पुनः प्रयोग गर्न नमिल्ने प्लाष्टिकजन्य सामग्रीमा प्रतिबन्ध लगाउने योजना चीनले ल्याएको हो । नयाँ योजना अनुसार ...

  • पानीको अभाव भएपछि अष्ट्रेलियामा उँट मार्ने निर्णय

    एजेन्सी । अष्ट्रेलियमा अत्यधिक गर्मीका कारण खडेरी बढेपछि देशको दक्षिणी क्षेत्रमा रहेका हजारौं उँटहरुलाई मार्ने निर्णय भएको छ । प्रचण्ड गर्मी र लामो खडेरीले गर्दा भइरहेको पानीको चरम अभाव कम गर्ने प्रयास स्वरुप त्यति ठूलो संख्यामा उँटहरु मार्न लागिएको स्थानीय अधिकारीहरुले बताएका छन् । यावओरिजिनल आदिवासी समुदायको बसोवा...

  • फिलिपिन्समा शक्तिशाली भुकम्प, सातको मृत्यु

    फिलिपिन्स । फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स...

  • भारतको चन्द्रयान– २ सम्पर्कबिहीन

    नँया दिल्ली । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ ।सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ ९इसरो०का प्रमुख के। सिभनले बताए ।उनले शनिबार दिएको जानकारी अनु...

  • कोरियामा अर्कोे दुःखद घटना, फेरि एक इलामे युवाको निधन

    दक्षिण कोरिया /राजधानी सौल बाट करिब ४८ किलोमीटर टाडा योङ्गिन सहरको फेगाममा कार्यरत एक नेपालीको निधन भएको छ । इलाम जिल्ला साबिक साखेजुङ का टुकेन लिङ्दम लिम्बूको उपचारको क्रममा निधन भएको हो । लिम्बू करिब ४ बर्ष अघि इपिएस प्रणाली मार्फत कोरिया आएका थिए । नेपालबाट कोरिया प्रवेश गरेर एक कम्पनीमा कार्यरत रहदादेखी नै स...

  • मोदी मन्त्रिमण्डलमा कसले कुन मन्त्रालय सम्हाले ?

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषदमा पद बाँडाफाँट गरेका छन्। बिहीबार सपथ लिएका मोदीले आज मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन्। पहिलो पटक सांसद बनेका भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले गृहमन्त्रालय सम्हाल्ने छन्। राजनाथ सिंह रक्षा र निर्मला सीतारमणले वित्ता मन्त्रालयको जिम्मेवारी पाएका छन्। रमेश पो...

  • सिक्किममा गोलेले उल्टाए चाम्लिङको २५ वर्षे लामो सत्ता

    भारतको इतिहासमा सबैभन्दा लामो समय राज गरेका सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङको सत्ता कुनै समय उनकै मन्त्री परिषद्मा काम गरेका प्रेम सिंह तामाङ गोलेले उल्टाइदिएका छन्। बिवहिबार सार्वजनिक भएको मत परिणाममा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले ३२ सिट मध्ये १७ सिटमा विजय हासिल गरेपछि चाम्लिङको सत्ता उल्टिएको हो...