दक्षिण कोरियाको राजधानी सौलबाट करिब ११० किलोमिटर टाढा याङ्जु शहर नजिक एकजना नेपालीको निधन भएको छ । करिब ३ वर्ष पहिले इपिएस प्रणाली मार्फत रोजगारीका लागि कोरिया आएका काभ्रेका ३३ वर्षीय एक नेपालीको कम्पनीको कोठामा सुतेकै अवस्थामा निधन भएको एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामा गुरुङले जानकारी गराएकी छिन् । मृतक २ वर...
अन्तर्राष्ट्रिय
-
-
पोर्चुगलमा विश्व शान्तिको कामनासहित महायज्ञ
विश्व शान्ति तथा सनातन धर्मको प्रचारप्रसार गर्ने उद्देश्यले युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक साप्ताहिक ज्ञान महायज्ञ आयोजना गरियो । उक्त महायज्ञमा त्यहाँ रहेका प्रवासी नेपाली तथा विदेशी भक्तजनको सहभागिता थियो । विश्व शान्तिको सङ्कल्पसहित महायज्ञ समापन गरिएको सत्य सनातन धर्मका प्रवद्र्धक एवं महायज्ञका प्रमुख बाचक ...
-
साठी अल शबाब समूहका आतङ्ककारी मारिए
अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ । हरारडेरे नगर नजिकै आतङ्ककारी लक्षित कारबाही कोही सर्वसाधारण घाइते वा नमारिएका अमेरिकी सेनाको एउटा वक्तव्यमार्फत जानकारी दिएको छ । अमेरिकी सेना र सोमालियाली सुरक्षा अधिकारीहरूको संयुक्त प...
-
अल विदा अटलबिहारी वाजपेयी
भारतीय पूर्वप्रधानमन्त्री तथा भारतीय जनता पार्टीका संस्थापक नेता अटलबिहारी वाजपेयीको निधन भएको छ। लामो समयसम्म अस्वस्थ भइ उपचार गराइरहेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहिबार नयाँ दिल्लीस्थित अल इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा निधन भएको हो। विगत जुन ११ देखि भर्ना भएका बाजपेयी मृगौला, मूत्र प्रणालीमा संक्रमण, ...
-
मालदिभ्समा संकटकाल घोषणा
मालदिभ्समा राजनीतिक गतिरोध लम्विएपछि १५ दिनका लागि संकटकाल घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल्ला यमीन अब्दुल गयुमले संकटकाल घोषणा गरेका हुन् । गत शुक्रबार सर्वोच्च अदालतले पूर्वराष्ट्रपति मोहम्मद नासिद र विपक्षी दलका नेतालाई रिहा गर्न आदेश दिएको थियो । तर राष्ट्रपति गयुमले सर्वोच्चको आदेश नमान्न सुरक्षाकर्मीलाई निर्...
-
नास्सारले २ सय वर्ष बढी जेलमा बस्नुपर्ने
काठमाडौं । अमेरिकाको ओलम्पिक जिमनास्टिक टिमका पूर्वडाक्टर ल्यारी नास्सारले २ सय वर्षभन्दा बढी जेल सजायँ भोग्ने भएका छन् । सोमबार थप ४० देखि १२५ वर्षको जेल सजायँ सुनाइएपछि नास्सारले समग्रमा २ सय वर्ष बढी जेलमा बिताउनुपर्ने भएको हो । यसअघि गत डिसेम्बरमा अदालतले बालयौन दुराचारको आरोपमा ६० वर्ष र मिसिगन स्टेट विश्वविद्य...
-
वार्ताका लागि उत्तर कोरियाले ‘राष्ट्रप्रमुख’ नै दक्षिण कोरिया पठाउने
ओलम्पिक खेलमा सहभागीताबारे छलफल गर्न उत्तर कोरियाले अहिलेसम्मकै उच्चस्तरीय टोली दक्षिण कोरिया पठाउने भएको छ । शुक्रबार हुने वार्ताको नेतृत्व उत्तर कोरियाका संसद प्रमुख किम योङ नामले गर्ने भएका छन् । उनी उत्तर कोरियाका सेरेमोनियल राष्ट्रप्रमुखसमेत हुन् । उनी २२ सदस्यीय टोलीको नेतृत्व गर्दै दक्षिण कोरिया जान लागेका ह...









