पुर्बेली लोकभाकालाई संरक्षण गर्दै ईलामकै बिभिन्न ठाउँहरुलाई समेटेर समाजसेवालाई पनि अंगाल्दै प्रबासमा व्यस्तताका बाबजुत पनि गीतकार हरि खनाल ले अत्यन्त मिठो पुर्बेली लोक भाकामा आधारित गीतको अडियो बजारमा ल्याएका छन् हरि खनालको शब्द युवा पुस्ताका व्यस्त तथा चर्चित संगितकार डि. आर अटुले यो गीतमा संगित भरेका छन ।र चर्चित कलाकार राजेश पायल राई ,र अत्यन्त मिठो स्वर कि धनी ईलामे चेली सुनिता थिगिम लिम्बु को स्वर अनि चर्चित एरेन्जर राजु कार्की को रहेको छ ।साथै अरु गितहरुपनि रेकडिड्गको तयारिमा रहेको हरिखनालले जानकारी गराए ।यस गीतको चाँडैनै भिडियो पनि बजारमा ल्याउने तयारी रहेको गीतकार हरी खनालले बताए ।