• देउमाई नगरपालिकामा अर्गानिक चिया उद्योग स्थापना

    इलाम । इलामको देउमाई नगरपालिकास्थित वडा नम्वर–३ राँकेटारमा स्थापित अर्गानिक चिया प्रशोधन उद्योगको एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ । देउमाई नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद पोखरेलले दिपप्रज्जलन गरेर उद्योगको उद्घाटन गरेका गरेका थिए । उन्नति समावेशी वृद्धि कार्यक्रमको ५० लाख रुपैयाँ सहयोग र सहकारीका किसानको एक क...

  • सहकारीको लगानीमा चारवटा चिया उद्योग खुल्यो

    इलाम । इलाममा सहकारीको लगानीमा चारवटा चिया उद्योग स्थापना भएको छ । सहकारीको लगानीमा चिया उद्योग खुल्न थालेपछि निजी उद्योगको एकाधिकार तोडिदै गएको छ । केही वर्षअघिसम्म निजी चिया उद्योग मात्रै थियो । भएभरका किसानले निजी उद्योगमै हरियो पत्ति विक्री गर्नुपथ्र्यो । निजी उद्योगहरुले जति मूल्य तोक्यो त्यति नै हरियो पत्ति बेच्न...