हात्तीपाईले रोग विरूद्धको औषधी सेवन गराईंदै आएको इलाममा हात्तीपाइलेका जीवाणुको अवस्था पत्ता लगाउन ‘प्रिटा सर्वे’ शुरू भएको छ । स्वास्थ्य मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले इलाममा ‘प्रीटा सर्वे’ शुरू गरेको हो । औषधी खुवाएको छ महिना पछि जिल्लाका गोदक र चुलाचुलीमा नमुना परिक्षण थालिएको जिल्ला जनस्वासथ...




