• प्रहरी दिवशमा रक्तदान

    ६३ औं नेपाल प्रहरी दिवसको अवसरमा इलामको बिब्ल्याँटेमा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय दुई प्रिन्ट रगत जम्मा भएको छ । रक्तदान कार्यक्रममा ४० जना नेपाल प्रहरी, १० जना सशस्त्र प्रहरी र ५० जना सर्वसाधारणले रक्तदान गरेका थिए । कार्यक्रमको उद्घाटन इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष ठाकुरना...