• नगरस्तरीय फुटवल, १ र ४ विजयी

    इलाम । इलामको ठूलो टुँडिखेलमा आजबाट सुरु भएको ‘नगरस्तरीय वडा कप’ प्रतियोगितामा दुई खेल सम्पन्न भएका छन् । आज भएको पहिलो खेलमा वडा नम्बर १ माथि वडा नम्बर ४ ले सुरुवाती जीत निकाल्यो भने दोस्रो खेलमा वडा नम्बर २ ले वडा नम्बर–१२ लाई पराजित गरेको छ । खेलमा वडा नम्बर ४ ले र वडा नम्बर १ लाई १ का बिरुद्ध २ गोलले हरायो भने वडा...