बरबोटेस्थित विब्ल्याँटेको खेलमैदानमा दशैंको अवसरमा आयोजित हेलिबोध खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा हेल्लो जस्बीरे एफसीले भित्तेलाई पराजित गरेको छ । ३–० गोलको अन्तरले भित्तेलाई हराउँदै हेल्लो जस्बीरे विजयी भएको हो । जस्बीरेले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गरेको थियो । यता भित्ते...




